प्रमुख समाचार


उपचारका लागि निर्मला पन्तका बुबालाई लठ्याएर काठमाण्डौं ल्याईयो ९ मंसिर २०७५, आईतवार १३:२४

काठमाण्डौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको छ । छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग..

पुरा पढ्नुहोस् »

सार्वजनिक लेखा समितिको निष्कर्ष–‘वाइड बडीमा ६ अर्बभन्दा बढी घोटाला’ ९ मंसिर २०७५, आईतवार १३:०७

काठमाण्डौं, मंसिर ९ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउने क्रममा ६ अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिले निकालेको छ । लेखा समितिको आइतबार बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारसँग जहाज..

पुरा पढ्नुहोस् »

कोरियामा एक नेपालीको मृत्यु ९ मंसिर २०७५, आईतवार १२:५८

दक्षिण कोरिया, मंसिर ९ । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा..

पुरा पढ्नुहोस् »

पोखराको नर्सिङ कलेजमा जुवाको खाल–साढे ४ लाख सहित १४ पक्राउ (को-को समातिए ?) ९ मंसिर २०७५, आईतवार १२:५१

पोखरा, मंसिर ९ । पोखराका विभिन्न ठाउँबाट एकैदिन १४ जना जुवाडे पक्राउ परेका छन् । नयाँबजार स्थित मार्गदर्शन एकेडेमी (नर्सिङ कलेज) बाट ९ जना र विरौटाको एक घरबाट ५ जना पक्राउ परेका हुन् । नयाँबजारमा मार्गदर्शन एकेडेमीका सञ्चालक पोखरा..

पुरा पढ्नुहोस् »

ललितपुरका मेयरले भने-२६ देशको भ्रमण रद्द गरेँ ९ मंसिर २०७५, आईतवार १२:३४

ललितपुर, मंसिर ९ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूले विदेश भ्रमणका क्रममा महानगरपालिकाको एक रुपैयाँ पनि नलिएको दावी गरेका छन् । विदेश भ्रमण धेरै गरेको भन्दै आलोचना भएपछि आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो विदेश भ्रमणबाट..

पुरा पढ्नुहोस् »

दिशा पटानीको विकिनी तस्बिरले हंगामा ९ मंसिर २०७५, आईतवार १०:१८

एजेन्सी, मंसिर ९ । बलिउडमा नायिका दिशा पटानीको फिगरको चर्चा सधै हुन्छ । अहिले त पटानीको चर्चा चलचित्रमा पनि छ । ‘एम एस धोनी’ नामक चलचित्रबाट बलिउडमा पाइला राखेकी दिशाले चलचित्र ‘बागी २’मा अभिनय गरेपछि उनको चर्चा चुलिएको हो । झनै, उनी र नायक..

पुरा पढ्नुहोस् »

ज्वाइँको वर्थडे पार्टीमा पूर्वराजाको डान्स ! ९ मंसिर २०७५, आईतवार १०:०९

काठमाण्डौं, मंसिर ९ । पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गस्थित एक रेष्टुराँमा भएको वर्थ डे पार्टीमा सहभागी भएका छन् । ‘द त्रिसरा रेष्टुरेन्ट’मा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजिव शाहीको बर्थ डे पार्टी थियो । त्यसमा शाहसँगै..

पुरा पढ्नुहोस् »

बागलुङको ढोरपाटनमा आगलागी, ३० घर जले ९ मंसिर २०७५, आईतवार ०३:५९

बागलुङ, मंसिर ९ । बागलुङको ढोरपाटन नगरपालिका(९ नवी गाउँमा आगलागी हुँदा ० घर जलेका छन् । आइतबार बिहान २ बजेतिर आगलागी भएको थियो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले बिहान ८ बजेमात्र आगो निभाएका थिए..

पुरा पढ्नुहोस् »

तारा एयरको जहाजभित्रै एक यात्रुको मृत्यु ९ मंसिर २०७५, आईतवार ०३:१७

रारा, मंसिर ९ । रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्ब ७१६..

पुरा पढ्नुहोस् »

बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा ९ मंसिर २०७५, आईतवार ०३:०३

फिदिम, मंसिर ९ । पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई..

पुरा पढ्नुहोस् »