नेपाल


प्रदेश ४ मा कुन पार्टी बलियो ? (मत समीकरण हेर्नुस्) ११ माघ २०७४, बिहीबार ०३:३४

प्रकाश ढकाल पोखरा, माघ ११ । प्रदेश ४ मा सबैभन्दा बलियो एमाले छ । एमाले एक्लैको ९७ मत हुँदा प्रतिश्पर्धामा रहेको काँग्रेससँग जम्मा ९६ मत छ । वाम गठबन्धनको अर्को शक्ति माओबादीको २४ मत जोडिँदा गठबन्धनसँग १ सय २१ मत हुन्छ । चौंथो शक्ति शक्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर) ११ माघ २०७४, बिहीबार ०३:१३

प्रकाश ढकाल पोखरा, माघ ११ । माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?) ८ माघ २०७४, सोमबार १५:५२

पोखरा, माघ ८ । प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ..

पुरा पढ्नुहोस् »

खुल्यो प्रदेश सरकारको बाटो, सांसदको सपथ ८ माघ २०७४, सोमबार ०२:३७

प्रकाश ढकाल पोखरा, माघ ८ । आईतबार प्रदेश नम्बर ४ का सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशका जेठा सांसद जनकलाल श्रेष्ठले ५७ जना सांसदलाई सपथ गराए । ६७ बर्षिय श्रेष्ठले त्यसअघि नै प्रदेश प्रमुख बाबुराम कुवँरसँग उनकै कार्यकक्ष (साविक..

पुरा पढ्नुहोस् »

फोटोमा हेर्नुस ४ नम्बर प्रदेशका सांसदको सपथ ७ माघ २०७४, आईतवार ०८:३८

प्रकाश ढकाल पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का सांसदहरुले सपथ ग्रहण गरेका छन् । विशेष समारोहका बीच आईतबार पोखराको नदीपुर स्थित प्रदेशसभा भवनमा प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठले उनीहरुलाई सपथ खुवाएका हुन् । आईतबार यहाँका ५८ सांसदले सपथ लिएका..

पुरा पढ्नुहोस् »

प्रदेश ४–६० सांसदले सपथ ग्रहण गर्दै, यस्तो छ तयारी ७ माघ २०७४, आईतवार ०२:४९

पोखरा, माघ ७ । प्रदेश नम्बर ४ का निर्वाचित सांसदहरुको पदभार ग्रहणको तयारी पूरा भएको छ । आज बिहान ९ बजे प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेशसभाका जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ खुवाउने छन् । जेष्ठ सदस्य श्रेष्ठले अरु ५९ जनालाई ११ बजे सपथ ग्रहण..

पुरा पढ्नुहोस् »

तयार भयो ४ नम्बर प्रदेश प्रमुखको कार्यालय (यस्तो छ सपथको तयारी) ६ माघ २०७४, शनिबार १२:४५

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई केन्द्र तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ ४ नम्बर प्रदेशको राजधानी मर्मत (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:२७

पोखरा, माघ ६ । पोखरालाई चार नम्बर प्रदेशको अस्थाई राजधानी तोकिएपछि पोखराभित्र रहेका सरकारी कार्यालय भवनमै मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखलगायत मन्त्रालयहरु राख्नका लागि प्रकृया शुरु भएको छ । शुक्रबार नै साविकको अध्यागमन कार्यालयलाई..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख जब पोखरा झरे… (फोटो फिचर) ६ माघ २०७४, शनिबार ११:०३

प्रकाश ढकाल पोखरा, माघ ६ । ४ नम्बर प्रदेशका प्रदेश प्रमुख बाबुराम कुवँर पोखरा आईपुगेका छन् । बुद्ध एयरबाट पोखरा झरेका उनलाई पोखरा एयरपोर्टमै क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा लगायत सम्बन्धित कार्यालयका प्रमुख तथा उच्च पदस्थ..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा ७ गाउँपालिकाको नाम फेरियो (नामावली सहित) ६ माघ २०७४, शनिबार ०५:०७

प्रकाश ढकाल पोखरा, माघ ६ । नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा..

पुरा पढ्नुहोस् »