नेपाल


सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट १२ पुष २०७४, बुधबार ०५:३३

प्रकाश ढकाल पोखरा, पुस १२ । नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

कास्कीमा बस दुर्घटना, निर्वाचित वडा सदस्यको मृत्यु ७ पुष २०७४, शुक्रबार १३:५२

पोखरा, पुस ७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा गाडी दुर्घटना हुँदा भर्खरै निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकका लागि छुटेको बस गन्तब्य नजिकै भाचोकको गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका..

पुरा पढ्नुहोस् »

टुंगिए प्रदेशका मन्त्रालय, कुन कार्यालय कहाँ ? (सूचीसहित) ४ पुष २०७४, मंगलवार ०३:३३

प्रकाश ढकाल पोखरा, पुस ४ । ४ नम्बर प्रदेशको लागि आवश्यक सबै प्रकारका प्रादेशिक कार्यालयहरु टुंगिएका छन् । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको सिफारिस समितिले मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशसभा, सचीवालय लगाएत आवासका लागि उपयुक्त भवनहरु..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

पाँच दललाई मात्रै राष्ट्रिय मान्यता, कुन दलको कति सीट ? २ पुष २०७४, आईतवार ११:३७

काठमाडौं, पुस २ । देशभर प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचन मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन् ।..

पुरा पढ्नुहोस् »

हारेपनि काँग्रेसको मत प्रतिशत घटेन १ पुष २०७४, शनिबार ०९:२९

प्रकाश ढकाल पोखरा, पुस १ । प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस देशैभरी लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । कास्कीमा पनि उसैगरी बढारियो काँग्रेस । प्रतिनिधीसभामा ३ निर्वाचन क्षेत्र रहेको कास्कीबाट प्रत्यक्षतर्फ एउटा सीट..

पुरा पढ्नुहोस् »

सांसदको टिकट पाउनु भएन ? के चिन्ता, मन्त्री बन्न तयार हुनुस् २८ मंसिर २०७४, बिहीबार ०५:०५

काठमाडौं, मंसिर २८ । नयाँ सरकारमा सांसद नभएको ब्यक्ति पनि मन्त्री बन्न पाउने भएका छन् । निर्वाचनमा भाग नलिएका वा गैर राजनीतिक ब्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिे मन्त्रीमा नियुक्त गर्न सक्ने संविधानमा स्पष्ट उल्लेख गरिएको छ..

पुरा पढ्नुहोस् »