नेपाल


गगन थापामाथी बम बिस्फोट, शिक्षण अस्पताल भर्ना १८ मंसिर २०७४, सोमबार ०८:१६

काठमाडौं, मंसिर १८ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन् । विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न..

पुरा पढ्नुहोस् »

ड्युटीमै मारिएका म्यादी प्रहरीलाई एमालेले झण्डा ओढायो १५ मंसिर २०७४, शुक्रबार ०४:१६

सेतोपाटी डटकम काठमाण्डौं, मंसिर १५ । बम विस्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई राज्यले २५ लाख रूँपैया राहात स्वरुप उपलब्ध गराउने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन् । बिहीबार..

पुरा पढ्नुहोस् »

मध्यरातमा नेता सिटौलाको घरमा बम विस्फोट १२ मंसिर २०७४, मंगलवार ०२:४५

काठमाण्डौं, मंसिर १२ । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ । उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गएराति करिब १२ः४५ बजे घर नजिकै..

पुरा पढ्नुहोस् »

मतदानको समय सकियो, मतपेटिका संकलन सुरु १० मंसिर २०७४, आईतवार ११:५०

काठमाडौं, मंसिर १० । निर्वाचन आयोगले पाँच बजे निर्वाचन सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको बताएको छ । आयोगले आइतबार निर्वाचन भएका ३२ जिल्लामध्ये सदरमुकामबाट नजिकका र सुगम मतदान स्थलका मतपेटिका छिटो ल्याउन सम्भव भए पनि टाढाको मतपेटिका..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज-रुकुमको मतपेटिकामा आगो लाग्यो ! १० मंसिर २०७४, आईतवार ०७:२३

रुकुम, मंसिर १० । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो..

पुरा पढ्नुहोस् »

कुन दलको कति सीट ? यस्तो छ चुनावी (आकलन) ७ मंसिर २०७४, बिहीबार १७:३३

एजेन्सी, मंसिर ७ । चुनावको मिति नजिकिएसँगै यसको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरु तीव्र रुपमा लागिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पोखरा नगर प्रशिक्षणमा बस्ने (कुन मन्त्रालय कहाँ बस्दैछ) २ मंसिर २०७४, शनिबार ०८:०३

प्रकाश ढकाल पोखरा, मंसिर २ । प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा ४ नम्बर प्रदेशमा मन्त्रालय राख्ने ठाउँको खोजी सुरु हुन थालेको छ । निर्विकल्प राजधानी पाएको पोखराबाट विद्यमान क्षेत्रीय निर्देशनालय र अधिकतम खुला ठाउँहरु भएका जिल्ला स्थित..

पुरा पढ्नुहोस् »

के हो एनसेल प्रकरण (हेर्नुस् भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार ०५:२५

पोखरा, कार्तिक २८ । पछिल्लो समय पोखरामा एनसेल प्रकरण बढी चर्चामा छ । यसअघि विकास समितिमा बसेर काम गरिसकेका पूर्व मन्त्री कुमार खड्काले विकास समितिको नाम जोडेर एनसेल प्रकरणबारे बहस चलाएका छन् । यो काण्डका बिषयमा चर्चा हुँदा उनी अखण्ड नेपाल..

पुरा पढ्नुहोस् »

कास्कीको चुनाव–विगतमा कसले जिते कसले हारे (पढ्नुस् विस्तृतमा) २५ कार्तिक २०७४, शनिबार ०२:५६

प्रकाश ढकाल पोखरा, कार्तिक २५ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधीसभा सदस्य चुनावका लागि कास्कीमा सवै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि दावेदारी प्रश्तुत गरेका छन् । उनीहरु यतिबेला चुनावी प्रचारमा ब्यस्त छन्..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित २३ कार्तिक २०७४, बिहीबार ११:३५

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »