नेपाल


प्रदेशसभा सांसदको शपथ भोलि (मुख्यमन्त्री कहिले बन्छन् ?) ६ माघ २०७४, शनिबार ०३:०४

पोखरा, माघ ६ । नवनियुक्त प्रदेश प्रमुखले कार्यभार सम्हालेसँगै ४ नम्बर प्रदेशका सांसदहरुलाई आईतबार सपथ खुवाउने कार्यक्रम तय भएको छ । शुक्रबार प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि सोही..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख आए, भित्रिने ठाउँ छैन ६ माघ २०७४, शनिबार ०२:००

प्रकाश ढकाल पोखरा, माघ ६ । सरकारले सातवटै प्रदेशका प्रमुखहरु नियुक्त गरिसकेको छ । उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै प्रदेश प्रमुखहरुलाई जिम्मेवारी अनुसारको काम थाल्ने बाटो..

पुरा पढ्नुहोस् »

प्रदेशप्रमुखमा नियुक्त भएपछि के भने बाबुरामले ? (पढ्नुस् विस्तृतमा) ५ माघ २०७४, शुक्रबार ०४:२८

पोखरा, माघ ५ । संघीय संरचना अनुसार ४ नम्बर प्रदेशको प्रमुखमा नियुक्त भएका बाबुराम कुवँरले आँफु प्रदेशको अभिभावक बनेर काम गर्ने बताएका छन् । उनले प्रदेशको अन्तराष्ट्रिय छवी स्थापित गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए । प्रदेशप्रमुख आफ्ना..

पुरा पढ्नुहोस् »

सांसद नै संविधानको खिलापमा, आठौं प्रदेश माग्दै पश्चिममा आन्दोलन ५ माघ २०७४, शुक्रबार ०३:५१

नेपालगञ्ज, माघ ५ । प्रदेशको राजधानी माग्दै देशका विभिन्न ठाउँमा आन्दोलन भइरहेका बेलामा नेपालगञ्जमा सीमांकन नै हेरफेर गर्नुपर्ने आवाज उठेको छ । अहिलेको सीमांकनलाई हेरफेर नगर्दासम्म नेपालगञ्ज प्रदेशको राजधानी हुने सम्भावना नरहेको निष्कर्षमा..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा) ३ माघ २०७४, बुधबार ११:५९

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइराला विवादमा ! ३ माघ २०७४, बुधबार ११:१०

काठमाडौं, माघ ३ । बुधबार बिहानै बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् । तर, प्रदेश..

पुरा पढ्नुहोस् »

प्रदेश राजधानी माग्दै दाङ अनिश्चितकालीन बन्द ३ माघ २०७४, बुधबार ०३:५३

दाङ, माघ ३ । प्रदेश पाँचको राजधानी दाङलाई बनाउन माग गर्दै जिल्लाबासीले बुधबारदेखि अनिश्चितकालीन बन्द सुरु गरेका छन् । प्रदेश राजधानी बुटवललाई बनाउने संकेत पाएको भन्दै दाङबासीले आन्दोलन सुरु गरेका हुन् । बिहानैदेखि घोराही, तुलसीपुर, लमही,..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »