गण्डकी


स्मार्ट सिटीका लागि जापनीज कम्पनीसँग सम्झौता ४ आश्विन २०७४, बुधबार १६:५२

पोखरा, असाजे ४ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्थासगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बीच बुधबार पोखरामा सम्झौता भएको हो । पोखराका कार्यकारी..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ?

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

कोरला–सुस्ता प्रादेशिक राजमार्ग

प्रकाश ढकाल पोखरा, असोज ४ । राज्य पुनर्संचनापछि अहिले सरकारको चासो प्रादेशिक विकास निर्माणमा छ । संघीय मोडेलका प्रदेश स्तरीय कार्यालयहरु खोल्ने काम धमाधम भैरहेको छ । भविष्यमा प्रादेशिक प्रतिश्पर्धालाई आँकलन गरेर ४ नम्बर प्रदेशमा नवलपरासी..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

कृषि बिमाप्रति किसान अनभिज्ञ ३ आश्विन २०७४, मंगलवार ०४:०७

नवलपरासी, असोज ३ । सरकारले किसानलाई कृषि पेशामा लाग्न प्रेरित गर्ने गरी कृषि बिमा लागू गरे पनि नवलपरासीका किसानमा कृषि बिमातर्फ खासै आकर्षण भएको पाइँदैन । व्यावसायिक कृषि पेशामा लागेका केही किसानको आकर्षण भए पनि अधिकांश किसान अझै कृषि बिमा..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

पोखराको जिरोमा आइल्याण्ड भत्काइयो

पोखरा, असोज १ । पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही..

पुरा पढ्नुहोस् »

खपतले बढायो माछापालन

प्रकाश ढकाल पोखरा, असोज १ । कास्की रुपाकोटकी जिमाया गुरुङ माछापालक किसान हुन् । उनले ८ बर्षदेखि निरन्तर माछा र बंगुर पालिरहेकी छिन् । प्राविधिकको स्टीमेट अनुसार ६ रोपनी क्षेत्रफलमा ५ वटा पोखरी छन् । मौसम अनुकुल प¥यो भने उनले बर्षमै ७ लाखसम्मको..

पुरा पढ्नुहोस् »