गण्डकी


चिनियाँ राजदुतसँग मुस्ताङीको माग–”कोरला नाका खोलिदिनु” ३१ आश्विन २०७४, मंगलवार ०२:५८

सुन्दरकुमार थकाली मुस्ताङ, असोज ३१ । नेपाल स्थित चिनियाँ राजदूत यूहाङ सहित कुटनितिक नियोगको ५ सदस्यीय टोलीले हिमालपारी मुस्ताङको ३ दिने पदयात्रा भ्रमण गरेको छ । मुस्ताङ बसाईका क्रममा टोलीले सदरमुकाम जोमसोम र उपल्लो मुस्ताङको भ्रमण गरेको थियो..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति ३१ आश्विन २०७४, मंगलवार ०२:०५

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

वाम गठवन्धनबाट नयाँ शक्ति बाहिरियो २७ आश्विन २०७४, शुक्रबार १२:०४

काठमाडौं, असोज २७ । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ । यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति थियो । शुक्रबार बसेको..

पुरा पढ्नुहोस् »

लुम्लेमा बस दुर्घटना, ६ घाईते २७ आश्विन २०७४, शुक्रबार ०४:२८

पोखरा, असोज २६ । बाग्लुङबाट बिरगञ्जका लागि छुटेको बस कास्कीको लुम्ले नजिक दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित पाँउदुरको मोडमा बस ना ६ ख ८९३६ नम्बरको दुर्घटना भएको हो । सडकबाट अंन्दाजी १० मिटर भिरबाट..

पुरा पढ्नुहोस् »

पोखराको शालिक विवाद अदालत पुग्यो २६ आश्विन २०७४, बिहीबार ०३:०१

पोखरा, असोज २६ । पृथ्वीचोकको भद्दा आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल र सदस्य मीलनप्रसाद तिवारीले मंगलबार निशेधाज्ञा माग..

पुरा पढ्नुहोस् »

५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »