गण्डकी


पोखरादेखि लामो दुरीको भाडा कति (सबै ठाउँको भाडादर) ९ आश्विन २०७४, सोमबार ०१:१२

पोखरा, असोज ९ । चाडबाड र बिशेष पर्वमा गाडीमा यात्रा गर्दा भाडा बढी असुल्ने र यात्रुलाई मर्का पर्ने समस्या सँधैजसो हुन्छ । त्यसो त यात्रुको पनि समस्या छ । धेरै यात्रुहरु बार्गेनिङ गर्ने मनसायले टिकट नै नकाटी बसमा यात्रा गर्छन् । तर सानो लोभले..

पुरा पढ्नुहोस् »

पर्यटक भुलाउन गोरखा संग्राहलयमा ग्यालरी ८ आश्विन २०७४, आईतवार १२:१९

गोखरा, असोज ८ । पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ । पर्यटकलाई संग्राहलयमा डुलाउने र केही बेर भएपनि भुल्ने बनाउन गोरखा संग्राहलयमा नयाँ ग्यालरी स्थापना गरिएको हो । जनजातीका साथै गोरखा सम्वन्धी..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी प्रभावितको ध्यानाकर्षण

गोरखा, असोज ८ । राष्ट्रिय गौरबको आयोजना बुढीगण्डकीको काम प्रभावकारी नभएको भन्दै प्रभावितहरुले बिरोध गरेका छन् । आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा उर्जा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोजनाको आपसी विवादले स्थानीयमा..

पुरा पढ्नुहोस् »

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ, असोज ८ । मुस्ताङका किसानलाई यतिबेला स्याउ टिप्न र बेच्न भ्याई नभ्याई छ । ब्यापारीहरु किसानका स्याउ फार्मसम्मै पुगेका छन् । सडकको सहज पहुँच पुगेपछि यहाँका किसानलाई बजारसम्म स्याउ पु¥याउन सजिलो भएको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि..

पुरा पढ्नुहोस् »

दमौलीमा युआरएलको शाखा

पोखरा, असोज ८ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालिले तनहुँ सदरमुकाम दमौलीमा शाखा विस्तार गरेको छ । व्यास नगरपालिकाको अनसनचौतारीमा १ वर्षअघि स्थापना गरेको कलेक्सन सेन्टरलाई स्तरोन्नति गरी शाखा सञ्चालन गरेको हो । युआरएल दमौली शाखाको शनिबार..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

दयाशंकर स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, असोज ८ । दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार अग्रज पत्रकार पूण्य पौडेललाई अर्पण गरिएको छ । शनिबार बिशेष कार्यक्रम बीच उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरस्कार अर्पण गरे । प्रजातन्त्रका सेनानी स्व. दयाशंकर पालिखेका..

पुरा पढ्नुहोस् »

सरकार संविधान कार्यान्वयनतर्फ उन्मुख–मन्त्री श्रेष्ठ

पोखरा, असोज ८ । उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकार संविधान कार्यान्वयनको चरणमा प्रबेश गरिसकेको बताए । कठिन परिस्थितीमा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकारले संविधान कार्यान्वयनलाई बामे सर्ने अवस्थामा पु¥याएको..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा ७ आश्विन २०७४, शनिबार १४:४०

पोखरा, असोज ७ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक..

पुरा पढ्नुहोस् »