गण्डकी


५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »

आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए २४ आश्विन २०७४, मंगलवार ०३:०१

पोखरा, असोज २४ । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »

यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित)

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

मनाङमा जीप दुर्घटना, विदेशी पर्यटकको मृत्यु

पोखरा, असोज २३ । मनाङको ताल गाउँ नजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको ज्यान गएको छ । अन्नपूर्ण पदमार्ग घुम्न पुगेका इजरायली नागरिक एवियाजर विरिडको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । आइतबार साँझ लमजुङ..

पुरा पढ्नुहोस् »

टिकट लिन नेताको राजधानी दौड

प्रकाश ढकाल पोखरा, असोज २३ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम..

पुरा पढ्नुहोस् »

गठबन्धनले अलमलियो नयाँ शक्ति २० आश्विन २०७४, शुक्रबार ०२:०९

पोखरा, असोज २० । ठूला वाम शक्तिहरु एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण सुरु भएको छ । वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुन सक्ने बुझिएको छ । यसअघि कास्कीमा एमाले र..

पुरा पढ्नुहोस् »

पूरानै नियतीमा कास्की काँग्रेस

पोखरा, असोज २० । स्थानीय तहको चुनाव कास्की काँग्रेसका लागि निकै दुखद रह्यो । यसको एउटा प्रमुख कारण धेरै उम्मेदवारको सिफारिस पनि थियो । आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एकअर्कालाई असहयोग गर्ने र..

पुरा पढ्नुहोस् »