गण्डकी


सांसद भएपनि तलवभत्ता लिन्न–देवराज चालिसे २२ कार्तिक २०७४, बुधबार १२:०५

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले चुनाव जितेपछि सांसदको तलवभत्ता नलिने घोषणा गरेका छन् । क्षेत्र नम्बर २ को चुनावी प्रचार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु संविधानको हत्यारा हुन्–वराल २२ कार्तिक २०७४, बुधबार १२:०१

पोखरा, कार्तिक २२ । क्षेत्र नम्बर २ (क) का प्रादेशिक उम्मेदवार गुरुप्रसाद बरालले एमाले र माओवादी संविधानको हत्यारा भएको बताएका छन् । उनले दुवै कम्युनिष्ट पार्टीले ४ पटकसम्म सरकारको नेतृत्व गर्दा देशलाई गति दिन नसकेको आरोप लगाए । काँग्रेस कास्की..

पुरा पढ्नुहोस् »

जनतासँग काँग्रेसको विकल्प छैन–विन्दुकुमार थापा २२ कार्तिक २०७४, बुधबार ०४:३७

प्रकाश ढकाल पोखरा, कार्तिक २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले..

पुरा पढ्नुहोस् »

कास्की ३ मा बामको चुनावी प्रचार सुरु २१ कार्तिक २०७४, मंगलवार १४:४०

पोखरा, कार्तिक २१ । वाम गठबन्धनले कास्की ३ मा चुनावी अभियान थालेको छ । पोखरा लेखनाथ १९ लामाचौरबाट सुरु भएको प्रचारमा मंगलबार कोणसभा तथा घरदैलो भएको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश नम्वर ४ का सहसंयोजक गणेश तिमिल्सिनाले नेपालमा दुई..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीलाई राजतन्त्रकै ‘भूत’ २१ कार्तिक २०७४, मंगलवार ०६:५५

पोखरा, कार्तिक २१ एमालेका नेता रवीन्द्र अधिकारीले वाम गठबन्धनले हारे राजतन्त्र फर्कने चेतावनी दिएका छन् । सहिष्णु नेताको छवि बनाएका अधिकारीले सोमबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनले हारे संवैधानिक राजतन्त्र फर्कने खतरा..

पुरा पढ्नुहोस् »

जनतासँग काँग्रेसको विकल्प छैन–थापा २० कार्तिक २०७४, सोमबार १४:३७

पोखरा, कार्तिक २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले देशमा..

पुरा पढ्नुहोस् »

हँसिया, हथौडाको झण्डा नेपालको दुर्भाग्य–चालिसे २० कार्तिक २०७४, सोमबार १४:१७

पोखरा, कार्तिक २० । नेपाली काँग्रेसका बौद्धिक नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसेले हँसिया हथौडा भएको कम्युनिष्टको झण्डा नेपालीको दुर्भाग्य भएको बताएका छन् । देशमा पर्याप्त श्रोत साधन भएपनि परिचालनमा..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताऔंः शर्मा २० कार्तिक २०७४, सोमबार १३:०५

पोखरा, कार्तिक २० । नेपाली कांग्रेसका नेता एवम् क्षेत्र नं. ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताउनु पर्ने बताएका छन् । चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३, सम्पर्क कार्यालयको..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सघाउन कास्कीमा उम्मेदवारी फिर्ता १९ कार्तिक २०७४, आईतवार १७:०५

पोखरा, कार्तिक १९ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएका कास्कीका ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै उनीहरुले आफ्नो दावेदारी फिर्ता लिएका हुन् । आयोगले..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’ १९ कार्तिक २०७४, आईतवार १६:४५

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »