गण्डकी


भट्टराई भन्छन्–काँग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भो ५ कार्तिक २०७४, आईतवार १२:२८

गोरखा, कार्तिक ५ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भएको बताएका छन् । कांग्रेसको समर्थनमा गोरखा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि भट्टराईले कांग्रेस र कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

गोरखामा बाम गठबन्धनले गर्यो उम्मेदवारी दर्ता

गोरखा, कार्तिक ५ । गोरखामा नेकपा माओबादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । गोरखाका माओवादी नेताहरु..

पुरा पढ्नुहोस् »

बाढी पीडितलाई अमेरिकामा बस्ने मुस्ताङीको सहयोग १ कार्तिक २०७४, बुधबार १५:०३

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक १ । अमेरिकामा बसोबास गरिरहेका मुस्ताङीहरुको सामाजिक संस्था मुस्ताङ किदुक यूएसएले मुस्ताङको लुप्रा गाउँ र तराईका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले लुप्रा गाउँलेलाई ४ लाख १२ हजार र तराईका बाढी..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

चिनियाँ राजदुतसँग मुस्ताङीको माग–”कोरला नाका खोलिदिनु” ३१ आश्विन २०७४, मंगलवार ०२:५८

सुन्दरकुमार थकाली मुस्ताङ, असोज ३१ । नेपाल स्थित चिनियाँ राजदूत यूहाङ सहित कुटनितिक नियोगको ५ सदस्यीय टोलीले हिमालपारी मुस्ताङको ३ दिने पदयात्रा भ्रमण गरेको छ । मुस्ताङ बसाईका क्रममा टोलीले सदरमुकाम जोमसोम र उपल्लो मुस्ताङको भ्रमण गरेको थियो..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

वाम गठवन्धनबाट नयाँ शक्ति बाहिरियो

काठमाडौं, असोज २७ । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ । यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति थियो । शुक्रबार बसेको..

पुरा पढ्नुहोस् »