गण्डकी


वाम गठबन्धनको विजयी र्याली २५ मंसिर २०७४, सोमबार ०४:५२

पोखरा, मंसिर २५ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन संयोजन समिति कास्कीले पोखरामा आइतबार विजयी र्याली निकाल्यो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर १० मा भएको निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा का ३ र प्रदेशसभाका ५ गरी ८ सिट जितेको..

पुरा पढ्नुहोस् »

कम्युनिष्टको बहुमतले कास्कीमा सुरु भो सडकबाटै ‘अधिनायकवाद’ ! २५ मंसिर २०७४, सोमबार ०४:३६

पोखरा, मंसिर २५ । पोखरा सहित कास्कीका ४ स्थानीय तहमा एमालेका नेता कार्यकर्ता जनप्रतिनिधी बनेर छिरे । पोखरामा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेयर बने, मानबहादुर जिसी । उनले सुरुसुरुमा बसेको बोर्ड बैठकबाट जोडतोडका साथ उठाए पोखरा हर्न निषेधित..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता प्रदिपले दिए पुनः मतगणनाको निवेदन २४ मंसिर २०७४, आईतवार १७:४७

पोखरा, मंसिर २४ । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार तथा काँग्रेसका युवा नेता प्रदिप पौडेलले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । माओबादी उम्मेदवार आसा खनालसँग ५ मतले मात्रै पराजीत उनले मतगणनाका बेला तलमाथी भएको..

पुरा पढ्नुहोस् »

कास्की १ मा एमाले नेता पुर्व मन्त्री खगराज विजयी २४ मंसिर २०७४, आईतवार ०४:२२

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन्..

पुरा पढ्नुहोस् »

कास्की ३ (क) मा माओबादीका रामजी बिजयी २४ मंसिर २०७४, आईतवार ०३:५७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल बिजयी भएका छन् । बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक २३ मंसिर २०७४, शनिबार ११:१४

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओबादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडी २२ मंसिर २०७४, शुक्रबार ०३:२६

लमजुङ , मंसिर २२ । लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६..

पुरा पढ्नुहोस् »

ठमेलका ‘गुन्डा नाइके’ मनाङबाट ‘माननीय’ २२ मंसिर २०७४, शुक्रबार ०२:४३

पोखरा, मंसिर २२ । बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन् । मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन् । उनका..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »