गण्डकी


समृद्धिको मुख्य शत्रु भ्रष्टाचार–नेता गुरुङ ७ आश्विन २०७४, शनिबार ०२:१२

पोखरा, असोज ६ । नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

गृहजिल्लामै बाबुराम र नारायणकाजीको भिडन्त ५ आश्विन २०७४, बिहीबार ११:३०

गोरखा, असोज ५ । यसअघिको चुनावमा गोरखा माओबादीको सबैभन्दा राम्रो मतदाता भएको जिल्ला हो । डा. बाबुराम भट्टराई माओबादीमा हुँदा नेपालमै सबैभन्दा धेरै भोटका साथ भट्टराईले दुईपटक सम्म चुनाव जिते । त्यतिमात्रै होईन तीन निर्वाचन क्षेत्र भएको गोरखामा..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी गेजुवालाई दिनुका कारण माग्यो लेखा समितिले

काठमाण्डौं, असोज ५ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड..

पुरा पढ्नुहोस् »

चिकित्सक नहुँदा गण्डकीको उपचार प्रभावित ४ आश्विन २०७४, बुधबार १७:२१

पोखरा, असोज ४ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बालरोग विभागमा दैनिक १ सय ५० को हाराहामीमा बिरामी आउँछन् । तर अस्पतालले विशेषज्ञ चिकित्सक व्यवस्था गर्न नसक्दा मेडिकल अफिसरको भरमा बिरामी जाँच हुने गरेको छ । दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक..

पुरा पढ्नुहोस् »

कास्की लिग फुटबलमा आउट

पोखरा, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने..

पुरा पढ्नुहोस् »

कास्कीमा ३२ हजार मतदाता थपिए

पोखरा, असोज ४ । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गएको साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा ती नयाँ मतदाता थपिएका हुन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी मतदाता नामवली संकलन गरिएकोमा ३९..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस निर्वाचन केन्द्रीत

पोखरा, असोज ४ । नेपाली काँग्रेस कास्कीले आउँदो निर्वाचन केन्द्रीत भएर छलफल शुरु गरेको छ । बुधबारको बैठकले केन्द्रीय कार्यसमितिको परिपत्र अनुसार नै निर्धारित समयमा उम्मेद्वार सिफारिस गर्ने गरी तयारीमा जुट्ने निर्णय गरेको जिल्ला सदस्य नवीन..

पुरा पढ्नुहोस् »

स्मार्ट सिटीका लागि जापनीज कम्पनीसँग सम्झौता

पोखरा, असाजे ४ । पोखरा लेखनाथ महानगरपालिकाले पोखरालाई स्मार्ट सिटी बनाउन अध्ययनका लागि जापानीज संस्थासगँ सम्झौता गरेको छ । पोखरा लेखनाथ महानगरपालिका र जापानको न्यु आइटी भेन्चर कर्पोरेसन बीच बुधबार पोखरामा सम्झौता भएको हो । पोखराका कार्यकारी..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ?

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »