गण्डकी


पृथ्वीसुब्बाको दावी–मुख्यमन्त्री मै हो ७ कार्तिक २०७४, मंगलवार ०७:०५

लमजुङ, कार्तिक ७ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । सदरमुकाम बेंसीशहरमा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा..

पुरा पढ्नुहोस् »

चुनावले नछोएको भूकम्पपीडितका टहरा ७ कार्तिक २०७४, मंगलवार ०६:५३

गोरखा, कार्तिक ७ । भूकम्प गएको ३ बर्ष पुग्नै लाग्यो । सग्ला घरहरु गल्र्यामगुर्लुम ढलेपछि यतिबेला गोरखाका भूकम्पपीडित घर बनाउने चटारोमा छन् । सँगै अर्को चटारो थपिएको छ, चुनावको । प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव नजिकै आएपनि गोरखाका..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप–१ को मृत्यु, २ सयभन्दा बढी बिरामी ६ कार्तिक २०७४, सोमबार ०३:०५

गोरखा, कार्तिक ६ । गोरखाको धार्चे गाँउपालिका–७ लापु गाँउमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि..

पुरा पढ्नुहोस् »

मुस्ताङमा काँग्रेस र एमाले मात्रै ५ कार्तिक २०७४, आईतवार १५:४२

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक ५ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मुस्ताङमा आइतबार मनोनयनपत्र दर्ता भएको छ । प्रतिनिधीसभाका लागि काँग्रेस र एमालेका उम्मेदवारले मात्रै उम्मेदवारी दिएका छन्..

पुरा पढ्नुहोस् »

लमजुङमा क–कस्ले दिए उम्मेदवारी (सूचीसहित) ५ कार्तिक २०७४, आईतवार १५:१९

लमजुङ, कार्तिक ५ । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत लमजुङमा आइतबार उम्मेदवारी दर्ता गरिएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेतले मनोनयन दर्ता गराए । लमजुङमा कांग्रेस, वाम गठवन्धन, स्वतन्त्र सहित..

पुरा पढ्नुहोस् »

भट्टराई भन्छन्–काँग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भो ५ कार्तिक २०७४, आईतवार १२:२८

गोरखा, कार्तिक ५ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखा २ बाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भएको बताएका छन् । कांग्रेसको समर्थनमा गोरखा २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि भट्टराईले कांग्रेस र कम्युनिष्टको..

पुरा पढ्नुहोस् »

गोरखामा बाम गठबन्धनले गर्यो उम्मेदवारी दर्ता ५ कार्तिक २०७४, आईतवार १२:१२

गोरखा, कार्तिक ५ । गोरखामा नेकपा माओबादी केन्द्र र नेकपा एमालेको बाम गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । गोरखाका माओवादी नेताहरु..

पुरा पढ्नुहोस् »

बाढी पीडितलाई अमेरिकामा बस्ने मुस्ताङीको सहयोग १ कार्तिक २०७४, बुधबार १५:०३

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक १ । अमेरिकामा बसोबास गरिरहेका मुस्ताङीहरुको सामाजिक संस्था मुस्ताङ किदुक यूएसएले मुस्ताङको लुप्रा गाउँ र तराईका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले लुप्रा गाउँलेलाई ४ लाख १२ हजार र तराईका बाढी..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड १ कार्तिक २०७४, बुधबार ०३:२१

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »