खेलकुद


केन्यामाथि नेपालको रोमाञ्चक जित २९ माघ २०७४, सोमबार १५:०४

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ । नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो । १ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा..

पुरा पढ्नुहोस् »

केन्याले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ । सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७..

पुरा पढ्नुहोस् »

सन्दीप लामिछानेको करिअरकै उत्कृष्ट बलिङ

काठमाण्डौं, माघ २९ । आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट ’ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन् । उनले केन्या विरुद्ध ५ विकेट लिएर उत्कृष्ट बलिङ गरेका हुन् । १०..

पुरा पढ्नुहोस् »

नेपालले युएईलाई हरायो, शीर्ष २ मा पर्ने सम्भावना कायमै २८ माघ २०७४, आईतवार १५:३९

काठमाण्डौं, माघ २८ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । आइतबार नामिबियाको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६..

पुरा पढ्नुहोस् »

नेपाल १३८ रनमै अलआउट २६ माघ २०७४, शुक्रबार १२:१७

काठमाण्डौं, माघ २६ । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङको समस्या कायमै रहृयो । नेपालको स्कोर १०..

पुरा पढ्नुहोस् »

नेपालको रोमाञ्चक जित, नामिबिया १ विकेटले पराजित २५ माघ २०७४, बिहीबार १६:२७

काठमाण्डौं, माघ २५ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलोमा रोमाञ्जक जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो । नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४..

पुरा पढ्नुहोस् »

नामिबिया १३८ मै अलआउट, सन्दिपले लिए ४ विकेट

काठमाण्डौं, माघ २५ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेट लिगमा नेपाल र नामिविया भिड्ने

काठमाडौं, माघ २५ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

बार्सिलोनाको नयाँ रेकर्ड २२ माघ २०७४, सोमबार ०२:५१

एजेन्सी, माघ २२ । स्पेनिस ला लिगाको शीर्ष टिम बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनालाई आइतबार राति भएको खेलमा स्पान्योलले १–१ गोलको बराबरीमा रोकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ मिनेटमा जेरार्ड मेरेनोले गोल गरेर घरेलु..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता, २२ देश सहभागी हुने १९ माघ २०७४, शुक्रबार १४:२२

पोखरा, माघ १९ । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट..

पुरा पढ्नुहोस् »