खेलकुद


झापामा खुल्ला बक्सिङ प्रतियोगिता हुने १६ पुष २०७४, आईतवार ०९:३६

काठमाण्डौ, पुस १६ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र ८ औँ महिला खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे कप पोखरा ओपन टेनिस जारी ११ पुष २०७४, मंगलवार १३:१७

पोखरा, पुस ११ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष..

पुरा पढ्नुहोस् »

पर्यटन महोत्सवमा खेल आकर्षण

पोखरा, पुस ११ । पर्यटनका लागि सबै मौसम भन्ने मुल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण अन्तर्ग मंगलबारदेखि प्रतियोगितात्मक खेलकूदसहित विविध साँस्कृतिक कार्यक्रम आरम्भ..

पुरा पढ्नुहोस् »

न्यू ग्यालेक्सी हिसान च्याम्पियन

पोखरा, पुस ११ । पोखरामा भएको ११ औं स्र्पोट्स मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी माबी नदीपुरले हात पारेको छ । छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले जितका अधारमा उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो । मंगलबार सम्पन्न..

पुरा पढ्नुहोस् »

महिला भलिबलमा डिफेण्डिङ च्याम्पियनको रवाफिलो जित

धन बस्नेत पोखरा, पुस ११ । सर्भिसमा दुई प्वाईन्ट गुमाएको शसस्त्रले कमजोर मानिएको पुर्वाञ्चललाई सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियनको रवाफ देखाएको छ । पोखरामा मंगलबारदेखि शुरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप महिला..

पुरा पढ्नुहोस् »

पोखरामा माछापुच्छ्रे टेनिस–डेढ दशकपछि फर्किएका जोनको उत्कृष्ट सुरुवात १० पुष २०७४, सोमबार १४:२८

धन बस्नेत पोखरा, पुस १० । दुई सर्भिस प्वाइन्ट ब्रेक गर्दै र आफनो दुई सर्भिस प्वाइन्ट गुमाउँदै कम व्याक गरेका अनु जोन पोखराको टेनिस कोर्टमा फेरी एकपटक छाएका छन् । पोखराको टेनिसमा अग्रज रहेका जोनले पोखरामा सोमबारदेखि शुरु भएको १५ औं माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »

पोखरामा राखेप च्याम्पियनसिप भलिबल, तयारी सकियो ९ पुष २०७४, आईतवार १०:५७

धन बस्नेत पोखरा, पुस ९ । राष्ट्रिय खेलकुद परिषद(राखेप) च्याम्पियनसिप अन्तर्गत भोलि मंगलबारदेखि पोखरामा २१ औं महिला तथा ३१ ओं पुृरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु हुदैै छ । महिला तर्फ शसस्त्र प्रहरी बलले पुर्वाञ्चलसित उदघाटन खेल खेल्दै..

पुरा पढ्नुहोस् »

हेटौंडामा आजदेखि खेलकुद तथा व्यापार महोत्सव ७ पुष २०७४, शुक्रबार ०७:१०

हेटौंडा, पुस ७ । हेटौंडामा आजदेखि खेलकुद तथा ब्यापार मेला सुरु हुँदैछ । हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यसहित सुमन वोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा महोत्सव हुन लागेको हो । कार्यक्रम हेटौंडा–१० स्थित..

पुरा पढ्नुहोस् »