खेलकुद


बिमल घर्तीमगरसहित ५ खेलाडीलाई कारबाहीको तयारी १४ श्रावण २०७५, सोमबार १४:३१

काठमाण्डौं, साउन १४ । अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ । बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ । एसियाडको तयारीका लागि..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु २७ असार २०७५, बुधबार १३:३२

पोखरा, असार २७ । पोखरा रंगशालामा पश्चिामाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगितासुरु भएको छ । सम्पन्न टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्स तर्फ रुपेन्देहीकी स्विकृती श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन । खेलमा..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय रंगशाला बन्छ–खेलकुदमन्त्रीसँगको अन्तरवार्ता २५ असार २०७५, सोमबार ०२:१९

पोखरा, असार २५ । १३ औं दक्षिण एसियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुद नजिकिँदै छ । यसका लागि आवश्यक संरचना र पूर्वाधार अझै पूरा भैसकेका छैनन् । दक्षिण एसियाली खेल काठमाण्डौं र पोखरामा हुने सरकारले घोषणा गरिसकेको छ । तर भौतिक पूर्वाधार निर्माण..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु ९ असार २०७५, शनिबार ०४:५६

पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र..

पुरा पढ्नुहोस् »

क्यूकोशिन कराँतेमा श्रेष्ठ ४ असार २०७५, सोमबार १४:५८

पोखरा, असार ४ । नेपाल शिन क्यूकोशिन कराँते संघ कास्कीको नयाँ कार्यसमिति चयन भएको छ । संघको हालै बसेको एक भेलाले श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सञ्जय बहादुर तामाङ, सचिवमा श्याँम..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल आजदेखि, कस्तो होला उद्घाटन खेल ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:००

एजेन्सी, जेठ ३१ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्..

पुरा पढ्नुहोस् »

कसले जित्ला विश्वकप ?, अध्ययनले यस्तो भन्छ (ब्राजिल सबैभन्दा अगाडी) २८ जेष्ठ २०७५, सोमबार ०३:४४

एजेन्सी, जेठ २८ । तथ्य विश्लेषण गर्ने अमेरिकी संस्था ग्रासनोटले विश्वकप २०१८ को नतिजाको प्रक्षेपण सार्वजनिक गरेको छ । जसअनसार पाँच पटकको विश्वविजेता ब्राजिलले उपाधि जित्ने सम्भावना बढी देखिएको छ । ब्राजिलले पछिल्लो चार वर्षमा जम्मा चार खेल..

पुरा पढ्नुहोस् »

प्रदेश ४ राष्ट्रपती कप उपाधी कास्कीलाई २२ जेष्ठ २०७५, मंगलवार ०४:१८

पोखरा, जेठ २२ । पोखरामा सम्पन्न प्रदेश ४ स्तरिय राष्ट्रपती कपको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कास्कीले कुल १८ स्वर्ण, ८ रजत ७ काश्य पदक प्राप्त गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै कास्कीले नगद २०..

पुरा पढ्नुहोस् »

स्पोर्ट्स अवार्डको पूर्वसन्ध्यामा टिभिएसको ¥याली, तयारी पूरा १७ जेष्ठ २०७५, बिहीबार १२:३०

पोखरा, जेठ १७ । तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को पूर्वसन्ध्यामा मुख्य प्रायोजक बतास ब्रदर्श प्रा.लि. र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले विहीबार बिहान पोखरामा ¥याली निकालेको छ । युवाहरुमाझ लोकप्रिय टिभिएसको उत्पादन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा १५ जेष्ठ २०७५, मंगलवार ०४:४१

पोखरा, जेठ १५ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी..

पुरा पढ्नुहोस् »