खेलकुद


रोहित र सोमपाल चम्किँदा नेपालको युएईमाथी सानदार जीत १२ माघ २०७५, शनिबार ११:४२

पोखरा, माघ ११ । दोश्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईमाथी सानदार जीत हात पारेको छ । शनिबार भएको दोश्रो खेलमा १ सय ४५ रनको फराकीलो अन्तरले युएईलाई पराजीत गरेको हो । योसँगै नेपालले ३ म्याचको सिरिजमा १ खेल जितेको छ । युएईले पनि १ खेल जितेको थियो ।..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेटमा नेपाली क्रिकेटर रोहितको नयाँ रेकर्ड, सचिन र शाहिद पनि पछि परे १२ माघ २०७५, शनिबार ११:२८

काठमाण्डौं, माघ ११ । सचिन तेन्दुलकर र शाहिद अफ्रिदी अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड हुन् । तर, नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका छन् ।..

पुरा पढ्नुहोस् »

सहारा युकेको अध्यक्षमा कुमार गुरुङ निर्वाचित ७ माघ २०७५, सोमबार १६:२६

पोखरा, माघ ७ । सहारा युकेको नयाँ अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएका छन् । युकेमा भएको छैठौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा कुशाङ गुरुङ, महासचिवमा धनु थकाली, सचिवमा बाचस्पती रेग्मी,..

पुरा पढ्नुहोस् »

कसले बनाउँछ पोखरा रंगशाला ?, केन्द्र सरकार भारततिर–प्रदेश सरकार चीनतिर २५ पुष २०७५, बुधबार ०३:०३

प्रकाश ढकाल पोखरा, पुस २५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि संरचना निर्माणका लागि अघिल्लो बर्ष भत्काईएको पोखरा रंगशाला अहिलेसम्म खण्डहर छ । अघिल्लो बर्ष रंगशालामा हुने मुख्य प्रतियोगिता आहा रारा गोल्डकपलाई नै प्रभावित पार्ने..

पुरा पढ्नुहोस् »

घलेल खुला भलिवलको उपाधी धम्पुसलाई २४ पुष २०७५, मंगलवार ०७:२१

पोखरा, पुस २४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित घलेल गाउँमा सञ्चालित खुला भलिवल प्रतियोगिताको उपाधी मिलन यूवा क्लव धम्पुसले जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक बौद्ध सिर्जना यूव क्लव घलेललाई पराजीत गरि धम्पुसले उपाधी जितेको हो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेलको प्रतिश्पर्धा १० पुष २०७५, मंगलवार ०२:०९

काठमाण्डौं, पुस १० । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’..

पुरा पढ्नुहोस् »

पोखरा रंगशाला सजाउन खेतबारीको दुवो खोज्दै एन्फा २ पुष २०७५, सोमबार १४:५२

पोखरा, पुस २ । कास्की जिल्ला फुटवल संघले पोखरा रंगशालाको फुटवल मैदानलाई हरियो पार्न पोखरा क्षेत्रका खेत वारीबाट दुवो खोज्दै फुटवल मैदानमा रोप्न थालेको छ । आउदो माघ महिनाको १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप फुटवल प्रतियोगिता गर्ने भएपछि संघले..

पुरा पढ्नुहोस् »

मेस्सीको अद्भुत प्रदर्शन, पेलेदेखि बालून दोरसम्मलाई गज्जबको जवाफ ! २ पुष २०७५, सोमबार १३:५२

एजेन्सी, पुस २ । हिजोको खेल खेल्नुअघि सेभिया र एट्लेटिको मड्रिडसँग बार्सिलोनाको बराबरी अंक थियो तर लियोनेल मेस्सीको तीन गोल र दुईवटा शानदार असिस्टपछि क्लब तीन अंकको अग्रताका साथ ला लिगाको शीर्ष स्थानमा पुगेको छ । लेभान्तेविरुद्ध ५–० को..

पुरा पढ्नुहोस् »

‘ब्यालोन डी’ओर अवार्ड’ विवादमाः कहाँ हरायो मेस्सीको भोट ? १९ मंसिर २०७५, बुधबार १६:१२

एजेन्सी, मंसिर १९ । विश्व फुटबलको बहुप्रतिष्ठित पुरस्कार ‘ब्यालोन डी’ओर अवार्ड’ सोमबार राती मात्र क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका स्टार लुका मोड्रिचले जिते । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड..

पुरा पढ्नुहोस् »

सदस्य सचिवलाई पत्र लेखेर पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका काँग्रेस निकट उपाध्यक्ष सहित सदस्यले दिए राजीनामा १७ मंसिर २०७५, सोमबार ०८:३०

पोखरा, मंसिर १७ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सहित ४ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेखेर उनीहरुले सोमबार राजीनामा दिएका हुन् । समितिका उपाध्यक्ष सुनिल गुरुङ..

पुरा पढ्नुहोस् »