खेलकुद


गोरखामा राजाको खोजी, असोज २८ गते प्रतिश्पर्धा हुने ९ आश्विन २०७५, मंगलवार ०८:१८

गोरखा, असोज ९ । हरेक वर्ष हुँदै आएकोे ऐतिहासिक लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ । आगामी असोज २८ हुने दौडको तयारी तिब्र पारिएको छ । ‘तयारी तिब्र रुपमाा भइरहेको छ’ लिगलिकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले भने ‘लिगलिगकोटको ऐतिहासिक..

पुरा पढ्नुहोस् »

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल पुरस्कृत ३० भाद्र २०७५, शनिबार ०९:५९

पोखरा, भदौ ३० । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् । डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार नेपाललाई क्लबको २० आंैं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी..

पुरा पढ्नुहोस् »

सहारा पत्रकारिता पुरस्कार बिजय नेपाललाई २५ भाद्र २०७५, सोमबार ११:३९

पोखरा, भदौ २५ । सहारा क्लब पोखरा द्वारा स्थापित सहारा पत्रकारिता पुरुस्कार यस वर्ष पोखराको खेलकुद क्षेत्रमा सक्रिय पत्रकार बिजय नेपाललाई अपर्ण गरिने भएको छ । सहारा क्लबले २०६३ साल बाट सुरु गरेको यो पुरुस्कार क्लबको वार्षिकोत्सवका अवसरमा यहि..

पुरा पढ्नुहोस् »

प्याराग्लाईडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले जनही १ लाख दिने २० भाद्र २०७५, बुधबार १७:४२

पोखरा, भदौ २० । गण्डकी प्रदेशले इण्डानेशियामा हालै सम्पन्न एशियाड खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । गण्डकी प्रदेशको..

पुरा पढ्नुहोस् »

नेपाललाई दोस्रो सफलता, सन्दीपले कप्तान मुस्तफाको विकेट लिए १४ भाद्र २०७५, बिहीबार ०३:५०

काठमाण्डौं, भदौ १४ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल..

पुरा पढ्नुहोस् »

पोखराले जोगायो नेपालको शाख, प्याराग्लाईडिङमा रजत १३ भाद्र २०७५, बुधबार ११:२५

पोखरा, भदौ १३ । १८ औं संस्करणको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको छ । १८ औं संस्करणका लागि पहिलो पदक जितेको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री विधामा बुधबार पनि नेपाली पुरूष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेको हो..

पुरा पढ्नुहोस् »

एकेडेमी धान्न फुटवल टुर्नामेण्ट, १६ औं संस्करणबाट २४ लाख नाफा ९ भाद्र २०७५, शनिबार ०८:१७

पोखरा, भदौ ९ । फुटवल खेल्न जन्मिएको एउटा समूह । अग्रजले फुटवल खेलेरै स्थापित गरेका सहारा क्लव । एकाएक मोडियो समाजसेवामा पनि । आज सहारा फुटवल क्लवमा मात्रै सीमित छैन । धेरै बालकहरुको अभिभावक र सामाजिक विकासको नेतृत्व अहिले सहारा क्लवको पहिचान हो..

पुरा पढ्नुहोस् »

बिमल घर्तीमगरसहित ५ खेलाडीलाई कारबाहीको तयारी १४ श्रावण २०७५, सोमबार १४:३१

काठमाण्डौं, साउन १४ । अनुशासन विपरित गतिविधि गरेको आरोपमा राष्ट्रिय फुटबल टिमका ५ खेलाडीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही अघि बढाएको छ । बिमल घर्तीमगरसहित ५ जनालाई एन्फाले सोमबार स्पष्टिकरण सोधेको छ । एसियाडको तयारीका लागि..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु २७ असार २०७५, बुधबार १३:३२

पोखरा, असार २७ । पोखरा रंगशालामा पश्चिामाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस प्रतियोगितासुरु भएको छ । सम्पन्न टेबुल टेनिस प्रतियोगितामा महिला सिंगल्स तर्फ रुपेन्देहीकी स्विकृती श्रेष्ठ र अमृता थापा फाइनलमा प्रवेश गरेका छन । खेलमा..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय रंगशाला बन्छ–खेलकुदमन्त्रीसँगको अन्तरवार्ता २५ असार २०७५, सोमबार ०२:१९

पोखरा, असार २५ । १३ औं दक्षिण एसियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुद नजिकिँदै छ । यसका लागि आवश्यक संरचना र पूर्वाधार अझै पूरा भैसकेका छैनन् । दक्षिण एसियाली खेल काठमाण्डौं र पोखरामा हुने सरकारले घोषणा गरिसकेको छ । तर भौतिक पूर्वाधार निर्माण..

पुरा पढ्नुहोस् »