खेलकुद


क्रिकेट संघको चुनाव भदौ पहिलो साता हुने, आईसीसीको सहमति आउन बाँकी २५ श्रावण २०७६, शनिबार १३:२४

  काठमाडौं, साउन २५ । नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज पहिलो साता हुने भएको छ । चुनाव प्रक्रियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बनाएको स्वतन्त्र समितिले केन्द्रीय साधारणसभा असोज ३ र ४ गते (सेप्टेम्बर २० र २१) गर्न..

पुरा पढ्नुहोस् »

कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र २४ श्रावण २०७६, शुक्रबार १२:०९

  पोखरा, साउन २४ । कास्की जिल्ला जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । नेपाल जिम्न्याष्टिक संघका केन्द्रीय सदस्य प्रविन उप्रेतीको उपस्थितिमा शुक्रवार भएको भेलाले गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति..

पुरा पढ्नुहोस् »

१३ औं सागको कार्यतालिका तयार, कात्तिक १४ भित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने २४ श्रावण २०७६, शुक्रबार ०६:३३

  काठमाडौं, साउन २४ । काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खेलाडीहरुको नाम दर्ता गर्ने मिति तय गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको तयारी समितिको बैठकले आगामी कात्तिक १४..

पुरा पढ्नुहोस् »

साफ च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने २३ श्रावण २०७६, बिहीबार १२:००

  काठमाडौं, साउन २३ । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत,..

पुरा पढ्नुहोस् »

स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई बतास ब्रदर्शद्वारा मोटरसाइकल र स्कुटर हस्तान्तरण २० श्रावण २०७६, सोमबार ०६:१०

  पोखरा, साउन २० । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई मुख्य प्रायोजक बतास ब्रदर्श प्रालिले मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेको छ । पोखरा नयाँबजारस्थित बतास शो रुममा आइतवार एक कार्यक्रमबीच प्रालिका अध्यक्ष आनन्दराज..

पुरा पढ्नुहोस् »

नेपालमा हुने १३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन १९ श्रावण २०७६, आईतवार ०७:४८

  काठमाडौं, साउन १९ । नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ । जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी..

पुरा पढ्नुहोस् »

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु १९ श्रावण २०७६, आईतवार ०६:२६

पोखरा, साउन १९ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण..

पुरा पढ्नुहोस् »

१७ औं आहा रारा गोल्डकपबाट १ लाख ४९ हजार मात्रै बचत १८ श्रावण २०७६, शनिबार १४:१३

पोखरा, साउन १८ । सहारा क्लबको आयोजनमा भएको १७ औं सस्करणको फुटबल प्रतियोगिताबाट सबैभन्दा कम रकम बचत भएको छ । फुटबल प्रतियोगिताबाट आहा रारा गोल्डकपको इतिहासमै क्लबले केवल १ लाख ४९ हजार रुपैयाँ मात्रै जोगाएको छ । क्लबले ६९ लाख २९ हजार ४६० रुपैयाँ..

पुरा पढ्नुहोस् »

मेस्सीलाई अन्तर्रा्ष्ट्रिय गेम खेल्न तीन महिना प्रतिबन्ध १८ श्रावण २०७६, शनिबार ०२:३०

एजेन्सी, साउन १८ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना..

पुरा पढ्नुहोस् »

गण्डकी प्रादेशिक क्रिकेट संघमा प्रजु १७ श्रावण २०७६, शुक्रबार १२:५७

  पोखरा, साउन १७ ।   गण्डकी प्रादेशिक क्रिकेट संघमा देवेन्द्र प्रजू अध्यक्षमा सर्वसम्मत भएका छन् । उनी लामो समय कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष समेत रहेका थिए । उपाध्यक्षमा दिपक पोखरेल(स्याङजा), सचिवमा सुमनराज कार्की(तनहुँ),..

पुरा पढ्नुहोस् »