खेलकुद


दशौं लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत सेमिफाइनाल खेलहरु सम्पन्न, फाइनल खेल भोली हुने ६ भाद्र २०७६, शुक्रबार १४:१०

  पोखरा, भदौ ६ । दशौं संस्करणको लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत आज दोस्रो दिन सेमिफाइनालका खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत छात्रातर्फको सेमीफाइनल खेलमा माउण्ट अन्नपूर्ण र सओएस विजयी हुँदै फाइनलमा..

पुरा पढ्नुहोस् »

एकदिवसीय वरियतामा नेपाल एक स्थान घटुवा, नयाँ वरियतामा नेपाल १६ औं स्थानमा ६ भाद्र २०७६, शुक्रबार ०९:२१

  काठमाडौं, भदौ ६ । एकदिवसीय क्रिकेट वरियतामा नेपाल एक स्थान तल घटुवा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निकालेको नयाँ वरियतामा नेपाल १६ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपाललाई ओमानले उछिनेको छ ।..

पुरा पढ्नुहोस् »

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा ५ भाद्र २०७६, बिहीबार ०७:४२

  काठमाडौं, भदौ ५ । यू्–१९ एसिया कप क्रिकेटका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भएको छ । सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ टिममा पुनरागमन गर्न सफल भएका छन् । एसिया कपको छनोटमा तीनै जना बैकल्पिक खेलाडीमा परेका थिए । यस्तै..

पुरा पढ्नुहोस् »

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले पाँचौं स्थानका लागि अफगानिस्तनसँग खेल्ने ५ भाद्र २०७६, बिहीबार ०६:५४

  काठमाडौं, भदौ ५ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पाँचौं स्थानका लागि नेपालले अफगानिस्तनसँग खेल्ने भएको छ । समूह चरणबाट बाहिरिएका दुई टोली नेपाल र अफगानिस्तानबीचको यो खेल शुक्रबार हुनेछ । किर्गीस्तान र माल्दिभ्सविरुद्धको..

पुरा पढ्नुहोस् »

टुडिखेल तीज मेलामा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता हुने ५ भाद्र २०७६, बिहीबार ०६:१६

  पोखरा, भदौ ५ । महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ । भदौ १४ गते हुने छेलो प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता हुने ४ भाद्र २०७६, बुधबार ०९:०२

  पोखरा, भदौ ४ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल..

पुरा पढ्नुहोस् »

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने ३ भाद्र २०७६, मंगलवार ०५:३०

  पोखरा, भदौ ३ अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा भदौको तेस्रो साता पोखरामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । भदौं १७ देखी २१ गते सम्म पोखराको नदिपुरको कर्पाकेली समाज घर स्थित खेल..

पुरा पढ्नुहोस् »

चीनमा जारी विश्व पुलिस फायर गेम्समा नेपाली धावक निमेशलाई तेस्रो स्वर्ण १ भाद्र २०७६, आईतवार ०९:१८

  काठमाडौं, भदौ १ । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् । उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् । विश्व पुलिस फायर..

पुरा पढ्नुहोस् »

नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने २९ श्रावण २०७६, बुधबार ०८:३५

  काठमाडौं, साउन २९ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन..

पुरा पढ्नुहोस् »

अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा २८ श्रावण २०७६, मंगलवार ०९:०७

  काठमाडौं, साउन २८ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री,..

पुरा पढ्नुहोस् »