खेलकुद


यू–१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित २० भाद्र २०७६, शुक्रबार १३:५८

  काठमाडौं, भदौ २० । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । १६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।..

पुरा पढ्नुहोस् »

एपीएफ टिम ‘ए’ उपाधि नजिक २० भाद्र २०७६, शुक्रबार १३:४७

  पोखरा, भदौ २० । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत विभागिय टोली एपीएफ टिम ‘ए’ फाईनलमा प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ..

पुरा पढ्नुहोस् »

पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने २० भाद्र २०७६, शुक्रबार १२:४८

  पोखरा, भदौ २० । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ..

पुरा पढ्नुहोस् »

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलाई २० भाद्र २०७६, शुक्रबार ०१:४८

  पोखरा, भदौ २० । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सन्देश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार नागरिक राष्ट्रिय दैनिक, आर्थिक आवाज र रेडियो अन्नपूर्णमा आवद्ध श्रेष्ठलाई क्लवको २१ औं..

पुरा पढ्नुहोस् »

नेपाली यू–१५ महिला टिमको घोषणा २० भाद्र २०७६, शुक्रबार ०१:२६

  काठमाडौं, भदौ २० । साफ यू–१५ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय नेपाली यू–१५ महिला टिमको घोषणा गरेका हुन् । साफ यू–१५ महिला च्याम्पियनसिप यह अक्टोबर ९ देखि १५..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबलको छनोट खेलमा नेपालले आज कुवेतसँग खेल्दै १९ भाद्र २०७६, बिहीबार १२:०२

काठमाडौं, भदौ १९ । विश्वकप फुटबलको छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार आज राती पौने ११ बजे..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा सम्पन्न फुटबलको उपाधि आयोजकलाई १८ भाद्र २०७६, बुधबार १३:३५

  श्रीभद्र पौडेल अन्नपूर्ण, १८ भदौ । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । मंगलवार भएको फाइनल खेलमा ४ नं. बाहिनी पोखरालाई २–० गोलअन्तरले पछि पार्दै आयोजक ढिकुरपोखरी युवा..

पुरा पढ्नुहोस् »

रविन्द्र स्मृति भलिवलको उपाधी मातृभुमीलाई १७ भाद्र २०७६, मंगलवार ०१:४१

  पोखरा, भदौ १७ । बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव तथा स्व.रविन्द्र स्मृति भलिवल प्रतियोगिताको उपाधी मातृभूमी युवा क्लब, सिंगारेवासले जितेको छ । प्रतियोगितामा द्वितीय र तृतीय स्थान क्रमशः बाघमारा युवा संगम समूह, बागमारा र..

पुरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई १७ भाद्र २०७६, मंगलवार ०१:३०

  पोखरा, भदौ १७ । पोखरामा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड..

पुरा पढ्नुहोस् »

खेलमा मिलेमतो गर्नेलाई कारवाही गर्ने सरकारको तयारी १६ भाद्र २०७६, सोमबार १३:१४

  काठमाडौं, भदौ १६ । सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म..

पुरा पढ्नुहोस् »