अर्थ/विकास


डेढ करोडको चेकसहित विद्युतका कर्मचारी पक्राउ २५ श्रावण २०७७, आईतवार ०२:५६

काठमाण्डौं, साउन २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको छ । उनलाई सिन्धुली कमलामाई नगरपालिका–९..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ५ श्रावण २०७७, सोमबार १२:०४

पोखरा, साउन ५ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सव इन्जिनियर घुस सहित रंगेहात पक्राउ परेका छन् । सोमबार निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारले पिछा गरेको थियो । १..

पुरा पढ्नुहोस् »

शहीद लखन गाउँपालिकाको बजेट ५२ करोड ११ असार २०७७, बिहीबार १३:१४

पोखरा, असार ११ । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षको लागि ५२ करोड ४७ लाख रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ २१ करोड २२ लाख र पूँजीगत तर्फ ३१ करोड २५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सार्वजनिक गरिन्..

पुरा पढ्नुहोस् »

कास्की मौजा घर भइ बेलायतमा बसोबास गर्ने नेपालीहरुद्धारा पोखरा २० को राहत कोषमा ३ लाख आर्थिक सहयोग २४ जेष्ठ २०७७, शनिबार १३:४९

पोखरा २४ जेष्ठ । कोरोना भईरस कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेको वेला पोखरा २० मा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई लक्षित गरी स्थापना गरिएको राहत कोषमा पोखरा २० साविकको मौजा गाविस घर भइ बेलायतमा बसोबास गर्ने युवाहरुले तीन..

पुरा पढ्नुहोस् »

सरकारले गरेको कर बुझाउने निर्णय खारेज गर्न चेम्बर अफ कमर्र्स गण्डकीको आग्रह २१ जेष्ठ २०७७, बुधबार १०:००

पोखरा २२ जेठ । नेपाल सरकारले जेठ २५ भित्र व्यवसायीहरुलाई कर बुझाउन गरेको आब्हानप्रति गण्डकी प्रदेश चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । लकडाउनका कारण ब्यवसायहरु बन्द भइरहेको वेला व्यवसायीहरुलाई ब्यवसायबाटै हात धुने अवस्था आइरहेको अवस्थामा..

पुरा पढ्नुहोस् »

मुस्ताङबासीद्धारा लकडाउनमा रोकिएका उपल्लो मुस्ताङका २ सय ९४ विद्यार्थीलाई खाद्यान्न सहयोग २ बैशाख २०७७, मंगलवार १८:२३

पोखरा २ वैशाख । जाडो छल्न पोखरा झरेका उपल्लो मुस्ताङका गुम्बा स्कुलका विद्यार्थीलाई मुस्ताङबासीले खाद्यान्न सामाग्री प्रदान गरेका छन । हिउदको समयमा उपल्लो मुस्ताङमा जाडो वढी हुने भएपछि कार्तिक देखी पोखरा बस्दै आएका र फर्कने वेला चैत्रको..

पुरा पढ्नुहोस् »

एनसेलले बुझायो २३ अर्ब ३० चैत्र २०७६, आईतवार १३:४०

काठमाण्डौं, चैत ३० । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रु २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार ५४६ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ । उक्त कार्यालयको गत मङ्सिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धा्रित भएको पूँजीगत..

पुरा पढ्नुहोस् »

सहकारीले दियो सरकारलाई ३ लाख २० चैत्र २०७६, बिहीबार ११:२६

पोखरा, चैत २० । पोखराको एक सहकारीले कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारलाई आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण र उपचार कोषमा रोयल सहकारीले ३ लाख ३ हजार सहयोग गरेको हो । यस्तै, सोही सहकारीले..

पुरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मुल्य घट्यो १९ चैत्र २०७६, बुधबार १४:४९

पोखरा, चैत १९ । डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य घटेको छ । बुधबार रातीदेखि लागू हुनेगरी मुल्य घटाईएको हो । पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटाएको छ । काठमाडौंका लागि पेट्रोलको खुद्रा बिक्री मूल्य ९६ प्रतिलिटर र..

पुरा पढ्नुहोस् »