अर्थ/विकास


निजी आवास पुनर्निर्माणको दोस्रो किस्ता कार्तिकभित्र लिइसक्नुपर्ने १ कार्तिक २०७६, शुक्रबार १२:४३

  काठमाडौं, कार्तिक १ । निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान कात्तिक मसान्तभित्र लिइसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई आग्रह गरेको छ । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई..

पुरा पढ्नुहोस् »

महासंघको विधान संशोधनमा विवाद २९ आश्विन २०७६, बुधबार १२:०६

  काठमाडौं, असोज २९ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनमा विवाद भएको छ । मुलुकको परिवर्तित संरचनाअनुसार प्रादेशिक प्रतिनिधित्वसहित, संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने,..

पुरा पढ्नुहोस् »

पोखराको हेमजादेखि नयाँपुलसम्म सुरुङमार्ग बनाईने (यस्तो छ तयारी)

पोखरा, असोज २९ । सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र अण्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि कास्की र धवलागिरि..

पुरा पढ्नुहोस् »

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका प्रस्थान

  काठमाडौं, असोज २९ । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्तराज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्तराज्य अमेरिकाको वासिङटन डीसीमा आयोजना हुने..

पुरा पढ्नुहोस् »

जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह २८ आश्विन २०७६, मंगलवार १०:२२

  काठमाडौं, असोज २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेकी छन् । एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले एनआरएनएले विश्वमा नै..

पुरा पढ्नुहोस् »

दुई महिनामा निर्यातमा २५ प्रतिशतले वृद्धि

  काठमाडौं, असोज २८ । चालु आर्थिक वर्षको दुई महिनामा अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्षको भदौ महिनासम्ममा दुई खर्ब १७ अर्ब रुपैयाँ व्यापार घाटा रहेकामा यो वर्ष भने दुई खर्ब १० अर्बको मात्रै..

पुरा पढ्नुहोस् »

कोरला नाकाः चीनतिर धमाधम कालोपत्रे, नेपालतिर ग्राभेल मात्रै २७ आश्विन २०७६, सोमबार १३:३०

मुस्ताङ, असोज २७ । नेपाल–चीन सीमाअन्तर्गत गर्ने मुस्ताङको कोरला नाका सञ्चालन गर्नका लागि पूर्वाधार विकासको कामले तीब्रता पाएको छ । नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न चीनले समेत प्राथमिकतामा राखेको यो नाकामा सडकलगायत अन्य भौतिक..

पुरा पढ्नुहोस् »

दक्षिण एशियाको आर्थिक बृद्धिदर खुम्चिने विश्व बैंकको प्रक्षेपण

  काठमाडौं, असोज २७ । सन् २०१९ मा दक्षिण एशियाको आर्थिक बृद्धिदर खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ । यो बर्ष यस क्षेत्रको आर्थिक बृद्धि ५ दशमलब ९ प्रतिशतमा सिमित हुने बैंकको पछिल्लो अर्धबार्षिक प्रतिवेदनले औंल्याएको हो । यही बर्षको..

पुरा पढ्नुहोस् »

सी स्वागतको लागि सजावटमा मात्रै २० करोड खर्च २६ आश्विन २०७६, आईतवार ०१:५६

काठमाण्डौं, असोज २६ । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित..

पुरा पढ्नुहोस् »

साउदी विकास कोषद्वारा तीन अर्ब ३३ करोड ऋण २४ आश्विन २०७६, शुक्रबार १२:०८

  काठमाडौं, असोज २४ । भूकम्पबाट प्रभावित क्षेत्रमा आवासीय भवन, शैक्षिक प्रतिष्ठान र स्वास्थ्य केन्द्रहरुको पुनःनिर्माणका लागि साउदी विकास कोषले रु तीन अर्ब ३३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक..

पुरा पढ्नुहोस् »