अर्थ/विकास


आज राष्ट्रिय धान दिवस, ठाउँठाउँमा महोत्सव १५ असार २०८०, शुक्रबार ०४:०३

पोखरा, असार १५ । आज राष्ट्रिय धान दिवस । विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ..

पुरा पढ्नुहोस् »

कास्कीमा कुन पालिकाको बजेट कति ? १२ असार २०८०, मंगलवार १५:३२

पोखरा, असार १२ । कास्कीका सबै पालिकाले बजेट ल्याएका छन् । आगामी आर्थिक वर्षका लागि असार १० गते सबै पालिकाको बजेट आएको हो । रुपाले ९ गते नै बजेट सार्वजनिक गरेको थियो । कास्कीका ५ पालिका मध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाको बजेट छ । पोखराले ७..

पुरा पढ्नुहोस् »

भाटभटेनीका साहु बालुवाटार जग्गा काण्डमा पक्राउ १२ असार २०८०, मंगलवार ११:३१

पोखरा, असार १२ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।ललिता निवासको जग्गा..

पुरा पढ्नुहोस् »

पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम ५ असार २०८०, मंगलवार ०२:००

पोखरा, असार ५ । पोखरामा नेपाल टेलिकमले फाइभजी सेवाको विस्तार गर्ने भएको छ । अहिले परीक्षण गरिरहेको छ । काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको हो । अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले..

पुरा पढ्नुहोस् »

गण्डकीमा पठाओ र इनड्राइभ सहित राइड सेयरिङ दर्ता गर्न पाइने ४ असार २०८०, सोमबार ०६:२९

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले पठाओ, इनड्राइभजस्ता राइड सेयरिङ सेवालाई बैधता दिने तयारी गरेको छ । कम्पनीमा दर्ता भएर वा नभएर अहिले विभिन्न सेवा प्रदायक संस्थाले सेवा दिइरहेका छन् । उनीहरुलाई कानूनी दायरामा ल्याउने र कर प्रणालीसँग जोड्ने..

पुरा पढ्नुहोस् »

१ अर्बको लगानीमा पोखराको सेदीमा खुल्यो दोर्जे रिर्सोट ४ असार २०८०, सोमबार ०३:०७

पोखरा, असार ४ । पोखरा १८ सेदीमा पर्यटनलाई लक्षित गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनको तयारी गरिएको छ । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालन गर्न लागिएको हो । रिसोर्ट निर्माण लगभग सकिएको..

पुरा पढ्नुहोस् »

जेठमा मात्रै डेढ लाखले चढे मनकामना केवलकार ३ असार २०८०, आईतवार १५:०६

पोखरा, असार ३ । चितवनको कुरिनटारबाट गोरखाको मनकामना जोड्ने केवलकार एकै महिना डेढलाखले चढेका छन् । जेठ महिनामा मात्रै डेढ लाख यात्रुले केवलकारमा यात्रा गरेका मनकामना दर्शन प्रालिले जनाएको छ । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३० लाख भन्दा साना योजना नबनाउने ३ असार २०८०, आईतवार १४:५०

पोखरा, असार ३ । गण्डकी प्रदेश सरकारले आगामी वर्ष पूर्वाधार तर्फ ३० लाख भन्दा साना योजना नबनाउने घोषणा गरेको छ । आगामी वर्षको बजेट शुक्रबार सार्वजनिक भैसकेको छ । अर्थमन्त्री जित प्रकाश आलेले निकै दवावका बीच पूर्वाधार र सिंचाईंका योजनामा थ्रेस..

पुरा पढ्नुहोस् »

गण्डकीको आगामी बजेट साढे ३३ अर्व १ असार २०८०, शुक्रबार १४:५९

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक..

पुरा पढ्नुहोस् »

पोखरा-मुग्लीन सडकमा कालोपत्रे सुरु २१ जेष्ठ २०८०, आईतवार १४:१८

पोखरा, जेठ २१ । पृथ्वी राजमार्गको पोखरा–मुग्लीन सडकमा कालोपत्रे सुरु गरिएको छ । स्तरोन्तीको चरणमा रहेको दुई खण्डमध्ये आँबुखैरेनी जामुनेमा पीच गर्न थालिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्रेको काम सुरु भएको..

पुरा पढ्नुहोस् »