अर्थ/विकास


लुुम्ले महायज्ञमा दान संकलन बढ्दो १८ आश्विन २०७६, शनिबार ००:४४

  श्रीभद्र पौडेल अन्नपूर्ण(लुम्ले), असोज १८ । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख..

पुरा पढ्नुहोस् »

भारतले पठायो इन्धनको बढेको मूल्य सूची, नेपालमा तत्काल नबढ्ने १७ आश्विन २०७६, शुक्रबार १३:१८

  काठमाडौं, असोज १७ । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल..

पुरा पढ्नुहोस् »

दुई दिनमा चार लाख ५० हजारभन्दा बढीले राजधानी छाडे

  काठमाडौं, असोज १७ । दसैं मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंकाअनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका..

पुरा पढ्नुहोस् »

पोखराबाट ७० करोडको नयाँ नोट साटियो

पोखरा, असोज १७ । नयाँ नोट र दशैं अहिले पर्याबाची जस्तै भैसकेका छन् । दशैंमा नयाँ नोट साट्ने संस्कृति अव नौलो रहेन । नयाँ नोट भेटी वा दक्षिणा दिने चलन नेपालभरी नै छ । यो बर्षपनि देशभरका बैंक तथा वित्तिय संस्थाहरुबाट नयाँ नोट साटिएको छ । पोखराबाट..

पुरा पढ्नुहोस् »

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि काठमाडौं आउनु नपर्ने १६ आश्विन २०७६, बिहीबार ११:४१

  काठमाडौं, असोज १६ । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्बन्धित स्थानीय तहबाटै निवेदन दिनसक्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली,..

पुरा पढ्नुहोस् »

दशैंमा इन्धन अभाव हुँदैन : आयल निगम

  काठमाडौं, असोज १६ । नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत..

पुरा पढ्नुहोस् »

शरद ऋतुमा सगरमाथा आरोहण गर्न १० जनाले लिए अनुमति १५ आश्विन २०७६, बुधबार ११:४२

  सोलुखुम्बु, असोज १५ । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका..

पुरा पढ्नुहोस् »

घुससहित पोखराबाट भण्डारी पक्राउ

पोखरा, असोज १५ । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पिछा..

पुरा पढ्नुहोस् »

नेपाल–अष्ट्रेलिया हवाइ सम्झौता : दैनिक एक उडान गर्ने सहमति १४ आश्विन २०७६, मंगलवार ११:११

  काठमाडौं, असोज १४ । नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ । दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन..

पुरा पढ्नुहोस् »

सहकारीको ध्यान उत्पादनमा जानु पर्यो : सभापति कोइराला

  पोखरा, असोज १४ । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार पोखरा महानगरपालिका वडानं २९ मा रहेको श्री भण्डार पुशपालन बहुद्देश्यीय..

पुरा पढ्नुहोस् »