अर्थ/विकास


कलश सहकारीको अध्यक्षमा दुर्गा सुवेदी निर्वाचित ४ आश्विन २०७६, शनिबार १३:४०

पोखरा, असोेज ४ । कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ४ वर्ष नया कार्यकालका लागि पुनः दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समिती निर्वाचित गरेको छ । सञ्चालक समितीको..

पुरा पढ्नुहोस् »

लेखा र कर नीतिबारे अभिमुखिकरण

पोखरा, असोज ४ । सनराइज बैंक लिमिटेडको आयोजना तथा पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वित्तीय साक्षरतामा हामीसंगसंगै भन्ने नाराका साथ बैंकको १२ औं..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न

  पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »

मुलुकभरका १३ विमानस्थलमात्रै नाफामा

  काठमाडौं, असोज ४ । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारकारुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिएपनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सन्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल..

पुरा पढ्नुहोस् »

असोज १० देखि नयाँ नोट वितरण हुने, एक जनाले १८ हजार ५ सयको मात्रै साट्न पाउने ३ आश्विन २०७६, शुक्रबार ०१:२८

  काठमाडौं, असोज ३ । यसवर्षको दशैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेडमलको दशैँ तिहार उपहार योजना सार्वजनिक २ आश्विन २०७६, बिहीबार १५:०८

पोखरा, असोज २ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेडमलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेडमल  व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको..

पुरा पढ्नुहोस् »

व्यवसायीको गुनासो सुन्न हेल्लो चेम्बर

पोखरा, असोज २ । पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योगी र व्यवसायीको गुनासो सुन्नको लागि टोलफ्री नम्बर १६६०६१५२०११सञ्चालनमा ल्याएको छ ।‘संगै अगाडी बढा’ैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोलफ्री नम्बरको गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

नियमित महशुल तिरेका होटललाई ५५ लाख सम्मको विद्युत विल

पोखरा,  असोज २ । हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् । महिनैपिच्छे..

पुरा पढ्नुहोस् »

पोउवा संघको ६५ औँ वार्षिकोत्सवको सन्दर्भमा लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा

पोखरा, असोज  २  । लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र..

पुरा पढ्नुहोस् »

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव १ आश्विन २०७६, बुधबार ११:३५

  काठमाडौं, असोज १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव दिइएको छ । निगमको सुधारका लागि सुझाव दिन गठित समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरण गर्न सुझाव दिएको हो । पूर्वपर्यटन सचिव सुशील..

पुरा पढ्नुहोस् »