अर्थ/विकास


गोरखाका ३ सडक कालोपत्रे हुँदै, नामजुङसम्म पीच गर्न ३४ करोड लाग्ने ९ मंसिर २०७६, सोमबार १५:०९

गोरखा, मंसिर ९ । गोरखाका ३ सडक एकैसाथ कालोपत्रे हुने भएको छ । सदरमुकाम बाहिर खासै कालोपत्रे सडक नभएको गोरखाका मुख्य सडकहरु अव कालोपत्रे हुन लागेको हो । ढुंगागाडे–बुंकोट–नामजुङ–घैरुङ–मनकामना सडक, अजिरकोट गाऊँपालिकाको ढोडेनी भच्चेक सडक तथा..

पुरा पढ्नुहोस् »

कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने बतास कम्पनी ७ मंसिर २०७६, शनिबार ०९:३४

पोखरा, मंसिर ७ । गएको आर्थिक बर्षमा पोखराको बतास इन्भेष्टमेण्ट कम्पनीले सबैभन्दा धेरै कर बुझाएको छ । आन्तरिक राजश्व कार्यालय पोखरामा कम्पनीले बर्षकै सबैभन्दा बढी कर बुझाएको हो । आठौं राष्ट्रिय कर दिवसको अवसरमा बतासलाई सम्मान गरिएको हो । धेरै..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला ५ मंसिर २०७६, बिहीबार १३:०५

पोखरा, मंसिर  ६ । युनाईटेड क्ल्वको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको छ । आगामी पुसको २९ देखी माघको १२ सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवका लागी स्टल बुकिङ खुल्ला गरिएको..

पुरा पढ्नुहोस् »

प्रहरीलाई घुस दिन खोज्दा महिला पुगिन प्रहरी खोरमा ४ मंसिर २०७६, बुधबार १०:४७

काठमाण्डौं, मंसिर ४ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५०..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष २१ हजार घुससहित पक्राउ ३ मंसिर २०७६, मंगलवार १२:४९

मोरङ, मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उमेशकुमार साहलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार..

पुरा पढ्नुहोस् »

सरकारले फेरि कर बढायो, आर्थिक अराजकता निम्त्याउने विज्ञको विश्लेषण (के—के मा बढ्यो कर ?) २८ कार्तिक २०७६, बिहीबार ०१:२४

काठमाण्डौं, कार्तिक २८ । अर्थमन्त्री डा. युवराज खतिवडालाई करको बोझ जनतामाथि थोपरेको आरोप लाग्दै आएको छ । उसै त कर मैत्री नभएको आरोप खेपेका अर्थमन्त्रीले आर्थिक ऐन लागु भएको चार महिना नपुग्दै संशोधन गरेर करको दरमा हेरफेर गरेका छन् । यसले आम..

पुरा पढ्नुहोस् »

राजा वीरेन्द्रको निजी निवास पनि खुला गर्ने तयारी २७ कार्तिक २०७६, बुधबार ०२:२१

काठमाण्डौं, कार्तिक २७ । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि..

पुरा पढ्नुहोस् »

डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान, रन वे, ट्याक्सी वे र एप्रोन तयार २५ कार्तिक २०७६, सोमबार ०३:३५

पोखरा, कार्तिक २५ । पोखराबाटै अन्तर्रा्ष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ । २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ । एक वर्ष्भित्रमा पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय..

पुरा पढ्नुहोस् »

चार लेनको बन्दै पोखरा मुग्लीन सडक, एडिवीले २२ अर्व दिने १५ कार्तिक २०७६, शुक्रबार १०:४८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । लामो समयको निरन्तर छलफल पछि एशियाली विकास बैंक एडीवी पोखरा मुग्लीन सडकमा ऋण लगानी गर्न सहमत भएको छ । ४ लेन सडकको डिजाईन भएको यो सडकमा एडीवीले १९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब २२ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध..

पुरा पढ्नुहोस् »

पर्वतमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प बन्दै, कति भयो काम ? ६ कार्तिक २०७६, बुधबार ०२:१४

पर्वत, कार्तिक ६ । पर्वतमा निर्माण भईरहेको बन्जीजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्वकै दोस्रो अग्लो बन्जीजम्प दावी गरिएको बन्जीजम्प माघ महिना सम्ममा संचालनमा ल्याउने तयारीमा निर्माण कम्पनी रहेको छ । कालीगण्डकीको खोंच पर्वतको..

पुरा पढ्नुहोस् »