अर्थ/विकास


एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध २३ श्रावण २०७६, बिहीबार १५:४१

काठमाण्डौं, साउन २३ । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै..

पुरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन २२ श्रावण २०७६, बुधबार ०८:१७

  काठमाडौं, साउन २२ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन्..

पुरा पढ्नुहोस् »

डिजेल पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो २२ श्रावण २०७६, बुधबार ०२:०८

काठमाण्डौं, साउन २२ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमै सबैभन्दा बढी भ्रष्टाचारको उजुरी कास्कीमा (पूरा पढ्नुस्) २१ श्रावण २०७६, मंगलवार १६:१२

पोखरा, साउन २१ । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा..

पुरा पढ्नुहोस् »

कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल १९ श्रावण २०७६, आईतवार ११:२५

  पोखरा, साउन १९ । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु १९ श्रावण २०७६, आईतवार ०७:३१

  नुवाकोट, साउन १९ । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो । गएको जेठ २ गते आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत्..

पुरा पढ्नुहोस् »

बागलुङमा हनि हन्टिङमा कडाइ, भीर मह काड्दा अनुमति अनिवार्य लिनुपर्ने १८ श्रावण २०७६, शनिबार ११:३३

  बागलुङ, साउन १८ ।   बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीर महको अवैध चोरी निकासी रोक्न मह काड्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । गाउँपालिका भित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको गृहजिल्ला झापामा औद्योगिक पार्क बनाउन ६४ अर्ब लगानी १८ श्रावण २०७६, शनिबार ०२:१८

काठमाण्डौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो..

पुरा पढ्नुहोस् »

सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकियो, १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने १७ श्रावण २०७६, शुक्रबार ११:५९

  काठमाडौं, साउन १७ ।   सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी..

पुरा पढ्नुहोस् »

३ वर्षभित्र गरिबको संख्या शुन्यमा ल्याउने लक्ष्य छः मन्त्री अर्याल, स्याङ्जामा असोजबाट डिजिटल नापी संचालन हुने १७ श्रावण २०७६, शुक्रबार ११:२९

  काठमाडौं, साउन १७ ।   भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छन् । ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको मन्त्री अर्यालले बताएकी..

पुरा पढ्नुहोस् »