अर्थ/विकास


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परिमार्जन गर्ने तयारी गर्दै सरकार १७ श्रावण २०७६, शुक्रबार ०९:२२

  काठमाडौं, साउन १७ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने तयारी गरेको छ ।   प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले उक्त परियोजना परिमार्जन गरी लक्षित..

पुरा पढ्नुहोस् »

कामै नगरी सवा दुई करोड झ्वाम १७ श्रावण २०७६, शुक्रबार ०३:१५

काठमाण्डौं, साउन १७ । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन..

पुरा पढ्नुहोस् »

भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः अर्थमन्त्री खतिवडा १६ श्रावण २०७६, बिहीबार ०८:५२

  काठमाडौं, साउन १६ ।   अर्थमन्त्री डा.युवराज खतिवडाले भन्सार प्रशासनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।   भन्सार विभागले आज काठमाडौमा गरेको भन्सार व्यवस्थापन विषयक कार्यक्रममा उनले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई..

पुरा पढ्नुहोस् »

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न १५ श्रावण २०७६, बुधबार १३:५६

  काठमाडौं साउन १५ ।   भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरु मध्ये ७० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । त्यसमा सरकारको स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माण सम्पन्न भएको हो..

पुरा पढ्नुहोस् »

मन्त्रीहरुद्वारा प्रधानमन्त्रीसँग कार्ययोजना कार्यान्वयन सम्झौता १५ श्रावण २०७६, बुधबार १०:३२

काठमाडौं, साउन १५ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गरेका छन् ।   प्रधानमन्त्री कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७६र७७ को वार्षिक कार्ययोजना..

पुरा पढ्नुहोस् »

भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना १३ श्रावण २०७६, सोमबार ०२:५६

काठमाण्डौं, साउन १३ । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका..

पुरा पढ्नुहोस् »

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ १२ श्रावण २०७६, आईतवार १३:०१

पोखरा, साउन १२ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने १२ श्रावण २०७६, आईतवार १०:४८

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »

बुद्ध एयरको पोखराबाट भैरहवा र भरतपुरको भाडा घट्यो ११ श्रावण २०७६, शनिबार १२:२६

पोखरा, साउन ११ । बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय..

पुरा पढ्नुहोस् »

१ सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन ९ श्रावण २०७६, बिहीबार ०२:२४

काठमाण्डौं, साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले सार्वजनिक पद धारण गरेका विभिन्न एक सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन भइरहेको बताएका छन् । दैनिक र अनलाइन पत्रिकाका सम्पादकहरूसँग आयोगले बुधवार आफ्नै..

पुरा पढ्नुहोस् »