अर्थ/विकास


डिजेल पेट्रोलको भाउ घट्यो २४ भाद्र २०७६, मंगलवार १२:००

पोखरा, भदौ २४ । पाइपलाइन सञ्चालनमा ल्याएक कै दिन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ । पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत..

पुरा पढ्नुहोस् »

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने २१ भाद्र २०७६, शनिबार १३:४८

  काठमाडौं, भदौ २१ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको..

पुरा पढ्नुहोस् »

निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने! २० भाद्र २०७६, शुक्रबार १४:१९

  काठमाडौँ, भदौ २० । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

दशैंमा नयाँ नोटसँगै ‘सुकिला नोट’ पनि बाँडिने, राष्ट्र बैंकद्वारा नयाँ नोट छपाउने गृहकार्य सुरु १९ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले विगतमा झै यस वर्ष पनि दशैंका लागि नयाँ नोट छपाउने गृहकार्य सुरु गरेको छ । दशैं आउन चानचुन एक महिना बाँकी रहँदा राष्ट्र बैंकले गृहकार्य सुरु गरेको हो । कहिले र कति परिमाणमा छपाउने भन्ने टुंगो..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा ढकाल, सबै पद निर्विरोध ११ भाद्र २०७६, बुधबार १६:१४

पोखरा, भदौ ११ । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको इतिहासमै पहिलो पटक सबै पद निर्विरोध रुपमा भरिएको हो । मंगलवार तोकिएको..

पुरा पढ्नुहोस् »

सत्ताको दुरुपयोगः कालो सूचीमा परेको सहकारीलाई लाखौंको अनुदान ७ भाद्र २०७६, शनिबार ०२:३९

गोरखा, भदौ ७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालो सूचीमा राखेको एउटा संस्थाले ८ वटा शीर्षकमा अनुदान पाएको छ । शहीद लखन गाउँपालिका–७ को ग्रामिण स्वालम्वन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई गत आर्थिक वर्षमा स्थानीय तह र प्रदेश सरकार..

पुरा पढ्नुहोस् »

१४० ठूला भ्रष्टाचारीमाथी छानविन हुँदै, अहिलेसम्मकै सबैभन्दा धेरै भ्रष्टाचारी सार्वजनिक हुने ४ भाद्र २०७६, बुधबार ०४:१३

पोखरा, भदौ ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिले सम्मकै ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धान..

पुरा पढ्नुहोस् »

५९ हजार घुससहित मालपोतका अधिकृत पोखराबाट रंगेहात पक्राउ ३ भाद्र २०७६, मंगलवार १५:३३

पोखरा, भदौ ३ । ५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृत रंगेहात पक्राउ परेका छन् । अख्तियार पोखराको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई सोनी मम मुस्ताङचोकबाट पक्राउ गरेको हो । जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस..

पुरा पढ्नुहोस् »

आइकाओको सम्मेलन आजबाट काठमाडौंमा शुरु २ भाद्र २०७६, सोमबार ०५:५४

  काठमाडौँ, भदौ २ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक..

पुरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स नदिन अर्थ समितिको निर्देशन ३१ श्रावण २०७६, शुक्रबार १३:१५

  काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देशन दिएको छ । समितिले यस विषयमा अध्ययन गर्न नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति गठन गरेको..

पुरा पढ्नुहोस् »