अर्थ/विकास


भन्सारै रित्याउने गरी ७ करोड राजस्व हिनामिना १३ श्रावण २०७६, सोमबार ०२:५६

काठमाण्डौं, साउन १३ । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका..

पुरा पढ्नुहोस् »

स्वास्थ्य कार्यालय म्याग्दीका ४ कर्मचारी घुससहित रंगेहात पक्राउ १२ श्रावण २०७६, आईतवार १३:०१

पोखरा, साउन १२ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । कार्यालय प्रमुख भीमप्रसाद आचार्य सहित स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

सहकारी बैंकको कारोबार शुभाम्भ दिवस देशभर मनाइने

पोखरा, साउन १२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औँ कारोबार शुभारम्भ दिवस देशभरका सबै शाखामा मनाइने भएको छ । कारोबार शुभारम्भ भएको दिन साउन १९ गते बैँकका ४४ वटै शाखामा सहकारीका लागि विद्यमान कानुन ः अवसर र चुनौती विषयक अन्तरक्रिया गरी मनाउन..

पुरा पढ्नुहोस् »

बुद्ध एयरको पोखराबाट भैरहवा र भरतपुरको भाडा घट्यो ११ श्रावण २०७६, शनिबार १२:२६

पोखरा, साउन ११ । बुद्ध एयरले करिब एक वर्ष देखि पोखराबाट भैरहवा र भरतपुर सम्म दैनिक उडान गरिरहेको छ । यो रुटमा उडान गर्दा अब केही सस्तोमा टिकट पाइने गरि बुद्धले भाडादरमा परिर्वतन गरेको छ । अहिले सम्म बुद्धले पोखरा–भैरहवा रुटमा एकतर्फी ४३ सय..

पुरा पढ्नुहोस् »

१ सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन ९ श्रावण २०७६, बिहीबार ०२:२४

काठमाण्डौं, साउन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले सार्वजनिक पद धारण गरेका विभिन्न एक सय ४० व्यक्तिको सम्पत्तिमाथि छानबिन भइरहेको बताएका छन् । दैनिक र अनलाइन पत्रिकाका सम्पादकहरूसँग आयोगले बुधवार आफ्नै..

पुरा पढ्नुहोस् »

पूर्व माओवादीलाई बिनाप्रतिस्पर्धा मेलम्ची ठेक्का ८ श्रावण २०७६, बुधबार ०३:३५

काठमाण्डौं, साउन ८ । मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो..

पुरा पढ्नुहोस् »

जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो ७ श्रावण २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, साउन ७ । उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, इन्जिनियर धमाधम पक्राउ ६ श्रावण २०७६, सोमबार ०३:२७

काठमाण्डौं, साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका..

पुरा पढ्नुहोस् »

गण्डकीको लक्ष्य–१० बर्षमा २ सय किमी रेलमार्ग

प्रकाश ढकाल पोखरा, साउन ६ । गण्डकी प्रदेश सरकारले आउँदो १० बर्षभित्र झण्डै २ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतले नेपालमा रेलमार्ग निर्माणका लागि सघाउने संकेत गरेसँगै केरुङदेखि काठमाण्डौं र काठमाण्डौंदेखि..

पुरा पढ्नुहोस् »

विजयपुर खोलाको डाईभर्सन फेरि बगायो, पोखरा छिर्ने ठूला गाडी बाटैमा रोकिए ५ श्रावण २०७६, आईतवार ०४:२५

पोखरा, साउन ५ । पृथ्वीराजमार्ग अन्तर्गत पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन पुनः बगाएको छ । शनिबार रातीको बाढीले डाईभर्सन बगाउदा मालवाहक गाडी आवागमन बन्द भएको छ । डाइभर्सन भन्दा माथिसम्म बाढी पसेपछि गाडी पोखरा भित्रिन र बाहिरन समस्या..

पुरा पढ्नुहोस् »