अर्थ/विकास


बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने २६ श्रावण २०७६, आईतवार ०९:१३

  काठमाडौं, साउन २६ । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी..

पुरा पढ्नुहोस् »

ह्वासिङ सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न निर्देशन

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा..

पुरा पढ्नुहोस् »

इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक नखोल्न निर्देशन

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा..

पुरा पढ्नुहोस् »

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर

काठमाण्डौं, साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस..

पुरा पढ्नुहोस् »

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार २४ श्रावण २०७६, शुक्रबार ०२:१९

काठमाण्डौं, साउन २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध

काठमाण्डौं, साउन २३ । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै..

पुरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन २२ श्रावण २०७६, बुधबार ०८:१७

  काठमाडौं, साउन २२ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन्..

पुरा पढ्नुहोस् »

डिजेल पेट्रोलको मूल्य बढ्यो, ग्याँसको घट्यो

काठमाण्डौं, साउन २२ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमै सबैभन्दा बढी भ्रष्टाचारको उजुरी कास्कीमा (पूरा पढ्नुस्) २१ श्रावण २०७६, मंगलवार १६:१२

पोखरा, साउन २१ । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा..

पुरा पढ्नुहोस् »