अर्थ/विकास


सुनको मुल्य घट्यो, चाँदीको बढ्यो ७ पुष २०७८, बुधबार ०७:२७

पोखरा, पुस ७ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर ९२ हजार ६०० तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको..

पुरा पढ्नुहोस् »

बतासको नमुना भिलेजः अगरउडको खेती, समाबेशी बस्ती १९ असार २०७८, शनिबार ११:०२

पोखरा, असार १९ । व्यवसायिक घराना बतास कम्पनीले गण्डकी प्रदेशमा मोडेल भिलेज बनाउने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयरचौरमा अर्गानिक कृषि सहितको समावेशी गाउँ निर्माण गर्न लागेको हो । गन्धर्वको तीन परिवार, विश्वकर्मा, दर्जी, सार्की,..

पुरा पढ्नुहोस् »

गण्डकीले ल्यायो ३० अर्वको बजेट १ असार २०७८, मंगलवार ११:११

पोखरा, असार १ । गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ३० अर्वको बजेट ल्याएको छ । अघिल्लो वर्ष भन्दा झण्डै ५ अर्व घटाएर यो वर्ष ३० अर्व ३ करोड बजेट ल्याएको हो । बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड र पुँजीगत तर्फ १६ अर्व ७३ करोड छ । २४ करोड वित्तिय..

पुरा पढ्नुहोस् »

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने २१ जेष्ठ २०७८, शुक्रबार १४:४१

पोखरा, जेठ २१ । ललितपुर महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाखका दरले रकम दिने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गरि नगर प्रमुख चिरिबाबु महर्जनले कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई प्रतिव्यक्ति एक लाख..

पुरा पढ्नुहोस् »

मौलाकाली पुग्न केवलकार बनाईने, डेढ अर्व लगानी ११ जेष्ठ २०७८, मंगलवार ०४:०५

चितवन, जेठ ११ । नवलपुरमा रहेको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर जान केवलकार निर्माण हुने भएको छ । गैंडाकोट नगरपालिका १ देखि मन्दिरसम्म केवलकार जोड्न लागिएको हो । स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले डेढ..

पुरा पढ्नुहोस् »

६ लाख घुस सहित नासु पक्राउ ८ फाल्गुन २०७७, शनिबार १०:३५

पोखरा, फागुन ८ । बारा स्थित मालपोत कार्यालयका नायव सुब्बा घुस सहित पक्राउ परेका छन् । नासु मनोज कुमार खनाल र सोही कार्यालयमा लेखापढी गर्ने बद्री प्रसाद बडालले सेवाग्राहीले किन्न लागेको जग्गा श्रम विभागमा रोक्का छ भनि फुकुवा गरिदिने भन्दै घुस..

पुरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ? २ माघ २०७७, शुक्रबार १२:२४

काठमाडौं, माघ २ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा आचार्य विजयी २७ पुष २०७७, सोमबार ०३:११

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको नयाँ कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् । ३३ औं महाधिवेसनबाट उनले विन्दु कोइराला प्यानलका तारानाथ ढुंगानालाई पराजीत गरि कोषाध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य नारायण कोइराला प्यानलबाट..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा खत्री बिजयी २७ पुष २०७७, सोमबार ०३:०५

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको उप महासचिवमा केशबबहादुर खत्री बिजयी भएका छन् । प्रतिष्पर्धी उमेदवार गृहलक्ष्मी ग्याँस उद्योगका अध्यक्ष समेत रहेका धर्मराज बर्तौलालाई ३ सय मतले पछि पार्दै खत्री बिजयी भएका हुन् । खत्री नारायण कोइराला..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग वाणिज्य संघको महासचिवमा विजुक्छे बिजयी २७ पुष २०७७, सोमबार ०२:५९

पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । नारायण कोइराला प्यानलबाट उमेदवार बनेका उनी विन्दु कोइराला सुवेदी प्यानलका धनीराम बराललाई ६ सय ८६ मतले पराजित गर्दै महासचिवमा बिजयी भएका हुन्..

पुरा पढ्नुहोस् »