अर्थ/विकास


एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने ३० श्रावण २०७६, बिहीबार ११:१८

  काठमाडौं, साउन ३० । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम..

पुरा पढ्नुहोस् »

एक वर्षमै साढे ३४ अर्बको सुन भित्रियो २९ श्रावण २०७६, बुधबार ०२:०९

काठमाण्डौं, साउन २९ । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ..

पुरा पढ्नुहोस् »

भदौदेखि दूधको मूल्य बढ्दै २७ श्रावण २०७६, सोमबार ०२:२८

काठमाण्डौं, साउन २७ । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ..

पुरा पढ्नुहोस् »

१ महिनामै बिग्रिए सभापतिका ११ गाडीः अनियमितताको आशंका २७ श्रावण २०७६, सोमबार ०२:१७

काठमाण्डौं, साउन २७ । संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद्..

पुरा पढ्नुहोस् »

बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने २६ श्रावण २०७६, आईतवार ०९:१३

  काठमाडौं, साउन २६ । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी..

पुरा पढ्नुहोस् »

ह्वासिङ सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:५६

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा..

पुरा पढ्नुहोस् »

इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक नखोल्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:४३

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा..

पुरा पढ्नुहोस् »

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर २६ श्रावण २०७६, आईतवार ०४:०२

काठमाण्डौं, साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस..

पुरा पढ्नुहोस् »

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार २४ श्रावण २०७६, शुक्रबार ०२:१९

काठमाण्डौं, साउन २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »