कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने बतास कम्पनी

पोखरा, मंसिर ७ ।
गएको आर्थिक बर्षमा पोखराको बतास इन्भेष्टमेण्ट कम्पनीले सबैभन्दा धेरै कर बुझाएको छ । आन्तरिक राजश्व कार्यालय पोखरामा कम्पनीले बर्षकै सबैभन्दा बढी कर बुझाएको हो ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा बतासलाई सम्मान गरिएको हो । धेरै कर तिर्ने कम्पनीलाई कर कार्यालयले बर्षेनी सम्मान गर्दै आएको छ । बतासले एक बर्षमा मात्रै