अर्थ/विकास


बतासलाई उत्कृष्ट डिलर अवार्ड (कसरी भयो उत्कृष्ट ?) १२ भाद्र २०७७, शुक्रबार १३:५३

पोखरा, भदौ १२ । पोखराको बतास अर्गनाइजेसनले उत्कृष्ट अवार्ड जितेको छ । भारतको भोल्भो आइचर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर बतासले जितेको हो । लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न ठाउँहरुबाट सेवा सञ्चालन गर्दै आएको बतासले गत बर्ष..

पुरा पढ्नुहोस् »

कोरोना नियन्त्रणमा १३ अर्व खर्च, संघको भन्दा स्थानीय तहको बढी ६ भाद्र २०७७, शनिबार ०२:०५

काठमाण्डौं, भदौ ६ । सरकारले कोरोनाको नियन्त्रणका लागि हालसम्म १३ अर्वभन्दा बढी खर्च भएको सार्वजनिक गरेको छ । हालसम्म १३ अर्व ३६ करोड रुपैयाँ खर्च गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत साउन मसान्त सम्म यो रकम खर्च गरेको सरकारका..

पुरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो ४ भाद्र २०७७, बिहीबार ११:५९

काठमाण्डौं, भदौ ४ । बिहीबार सुनको मूल्य घटेको छ । १ हजार ६ सय रुपैयाँले मूल्य घटेको हो । छापावाला सुनको प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । बुधबार सुनको मुल्य प्रतितोला १ लाख ४ सय रहेको थियो..

पुरा पढ्नुहोस् »

पेट्रोलको भाउ बढ्यो ३२ श्रावण २०७७, आईतवार १३:४८

पोखरा, साउन ३२ । पेट्रोलियम पदार्थको भाउ बढेको छ । आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य १ रुपैयाँ बढाईएको हो । डिजेल, पेट्रोल र मट्टीतेलको भाउमा समान बृद्धी भएको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटरले ३ सयको तेल अनिवार्य हाल्नुपर्ने, मोटरसाईकललाई ५ सय ३२ श्रावण २०७७, आईतवार १३:२४

पोखरा, साउन ३२ । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै पेट्रोल पम्प पनि जोखिम क्षेत्रमा परेको छ । लकडाउन खुलेर बजार पूर्ववत अवस्थामा फर्किन लाग्न दैनिक सयौं उपभोक्ता जाने पेट्रोल पम्प नै कोरोना संक्रमण फैलिने माध्यम बन्ने त होइन..

पुरा पढ्नुहोस् »

बैङ्ककाे किस्ता तिर्न नसकेपछि भैंसी सङ्ग बस साटफेर २८ श्रावण २०७७, बुधबार १८:०५

पाेखरा २८ साउन । यहाँका एक यातायात ब्यवसायीले आफ्नाे बस भैंसी सँग सट्टिपट्टी गरेका छन । पाेखरा देखि लाचाेक घाचाेक सडक खण्डमा सञ्चालन हुँदै आएकाे ग१ख ४१०१ नम्वरकाे वस स्थानियकाे भैंसी सङ्ग साटेका हुन । काेराेना कहरका कारण लामाे समयदेखी..

पुरा पढ्नुहोस् »

सुनको मुल्य एकैदिन ६ हजार घट्यो २८ श्रावण २०७७, बुधबार ०९:५६

काठमाडौँ, साउन २८। नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र..

पुरा पढ्नुहोस् »

खानेपानीका हाकिम श्रोत नखुलेको १० लाख सहित पक्राउ २६ श्रावण २०७७, सोमबार ०३:१२

पोखरा, साउन २६ । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् । खानेपानी शाखा कार्यालयहरुको विभिन्न व्यक्तिहरुसंग घुसररिसवत रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका..

पुरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो २६ श्रावण २०७७, सोमबार ०२:१०

पोखरा, साउन २६ । पछिल्लो दिनहरुमा लगातार आकाशिएको सुनको भाउ हिजो केही घटेको छ । सोमबार तोलामा ९ सय रुपैयाँ घटेको हो । सुनको भाउ सोमबार तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्टिय बजारमा..

पुरा पढ्नुहोस् »

घुस लिएको आरोपमा पक्राउ परेका ढोरपाटनका इन्जिनियरमाथी मुद्धा दायर २५ श्रावण २०७७, आईतवार १२:२७

पोखरा, साउन २५ । बागलुङको ढोरपाटनका इन्जिनियर विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ । केही समयअघि ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीले गुजा, सिलगुम, ओखरधारा, खोलेसिबाङ सडकका उपभोक्ता सँग अन्तिम मुल्यांकन गराउने क्रममा १ लाख लिएका..

पुरा पढ्नुहोस् »