अर्थ/विकास


५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ २७ जेष्ठ २०७६, सोमबार १८:३०

पर्सा, जेठ २८ । पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ । वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा सरकारी काम–नाली खन्दै, पुर्दै २४ जेष्ठ २०७६, शुक्रबार ०३:२०

पोखरा, जेठ २४ । असार नजिकिँदै छ । आर्थिक बर्षको अन्त्यतिर अधिकांश निर्माणका कामको ठेक्का लाग्छ, यो पूरानै रोग हो । एकसाता अघि पोखराको पृथ्वीचोक वरिपरी नाला खनियो । संघीय कार्यान्वयन इकाईले हाल भैरहेको नाला सार्नका लागि सरस्वती निर्माण सेवालाई..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टबाट जहाज उडाउन २५ मिटर डाँडा काट्नुपर्ने २३ जेष्ठ २०७६, बिहीबार १६:४६

पोखरा, जेठ २३ । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाँडामात्रै करिब २५ मिटर काट्नु पर्ने भएको छ । जहाज उडान र अवतरण पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा २५ मिटर काट्नुपर्ने..

पुरा पढ्नुहोस् »

५१ करोड हिनामिना गरेको आरोपमा नेपाल रेडक्रसविरुद्ध उजुरी २३ जेष्ठ २०७६, बिहीबार ०९:०१

काठमाण्डौं, जेठ २३ । नेपाल रेडक्रस सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव थापासहितका पदाधिकारीमाथि ५१ करोड रुपैयाँ हिनामिनाको आरोप लागेको छ । नेपाल रेडक्रसका तत्कालीन पदाधिकारीहरुले करोडौं रुपैयाँ हिनामिना गरेको आशंकामा थाइल्यान्डको थाई..

पुरा पढ्नुहोस् »

ढलान गर्दागर्दै भत्कियो पक्की पुल २३ जेष्ठ २०७६, बिहीबार ०२:५७

झापा, जेठ २३ । मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री..

पुरा पढ्नुहोस् »

पेट्रोलको मूल्य घट्यो २२ जेष्ठ २०७६, बुधबार १७:१७

काठमाण्डौं, जेठ २२ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको ११० रुपैयाँ कायम हुने..

पुरा पढ्नुहोस् »

७५ हजार घूससहित वडाअध्यक्ष पक्राउ २१ जेष्ठ २०७६, मंगलवार १४:०८

बारा, जेठ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो । विकास निर्माणको काममा सहज..

पुरा पढ्नुहोस् »

रकम हिनामिना गरेको आरोपमा पोखरामा महानगरका २ इन्जिनियर सहित ९ जना विरुद्ध अदालतमा मुद्धा २१ जेष्ठ २०७६, मंगलवार १३:०८

पोखरा, जेठ २१ । खेल मैदान बनाउँदा अनियमितता गरेको अभियोगमा कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरमा कार्यरत २ इन्जिनियरसहित ९ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्यिारले मंगलबार रुपा गाउँपालिका, कास्कीमा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजना फेरि अन्योलमा–गेजुवा सम्पर्कविहीन २१ जेष्ठ २०७६, मंगलवार ०३:१२

काठमाण्डौं, जेठ २१ । राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्क्विहीन भएपछि अन्योल सिर्जना भएको हो । यो आयोजना बनाउन सरकारले आगामी वर्ष १३ अर्ब रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

कास्कीको वीरेठाँटी देखी मुक्तिनाथ सम्मको केबलकारको काम अघि बढ्यो १९ जेष्ठ २०७६, आईतवार ०२:०१

पोखरा, जेठ १९ । कास्की र मुस्ताङ जोड्ने गरि धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ सम्म निर्माण गरिने प्रस्तावित यात्रुबाहक केवलकारको विस्तृत परियोजना प्रतिवेदन..

पुरा पढ्नुहोस् »