अर्थ/विकास


कास्कीमा सात बर्षसम्म बनेन पुल १० बैशाख २०७६, मंगलवार ०२:४०

प्रकाश ढकाल पोखरा, बैशाख १० । ठेकेदारको लापरबाही र सरकारको निरिहताले कास्कीमा एउटा मोटरेवल पुल ठेक्का सम्झौता गरिएको ७ बर्षसम्म पनि बनेको छैन । कास्कीको घुम्ले स्थित मादी नदीको ७३ मिटर लामो पक्की मोटरेवल पुल बनाउनका लागि २०६९ साउनमा..

पुरा पढ्नुहोस् »

सरकारी कर्मचारीलाई ६ अर्ब भत्ता थप ९ बैशाख २०७६, सोमबार ००:४७

काठमाण्डौं, बैशाख ९ । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका..

पुरा पढ्नुहोस् »

कालोपत्रे गरेर हस्तान्तरण नगर्दै भत्कियो कास्कीमा पक्की सडक ८ बैशाख २०७६, आईतवार ०२:३३

पोखरा, बैशाख ८ । कास्कीको रुपाकोट–थुम्की सडक निर्माण सकिएर हस्तान्तरण नहुँदै भत्किएको छ । खोला छेउबाट सुरु हुने सडकको ठाउँठाउँमा भत्किएर माटो देखिएको छ । थुम्कीसम्मको सडक १३ किलोमिटर छ । सडक भत्किएपछि स्थानीयले गाउँपालिकामा खवर गरेका छन्..

पुरा पढ्नुहोस् »

रन–वे बनिसकेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थल, विदेशी जहाज ल्याण्ड गर्न मिल्ने (फोटो फिचर) ७ बैशाख २०७६, शनिबार ०२:५०

पोखरा, बैशाख ७ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिएपनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको..

पुरा पढ्नुहोस् »

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे ६ बैशाख २०७६, शुक्रबार ०२:३२

काठमाण्डौं, बैशाख ६ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवे पूरा, जहाज ल्याण्ड गर्न सकिने ४ बैशाख २०७६, बुधबार १५:२३

पोखरा, बैशाख ४ । राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको रनवे निर्माण पूरा भएको छ । निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रनवे निर्माणका काम सकिएको छ भने विमानस्थलका ३५ प्रतिशत काम पूरा भएको छ । अहिले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री निवासमा करोडको सिसिक्यामरा ४ बैशाख २०७६, बुधबार ०२:१५

काठमाण्डौं, बैशाख ४ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास..

पुरा पढ्नुहोस् »

विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी २ बैशाख २०७६, सोमबार १६:४७

पोखरा, बैशाख २ । बतास अर्गनाईजेसनका सञ्चालक विपेन्द्र बतास विरुद्ध कास्की प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । एकसाता अघि निवेदन दिएपनि सोमबार मात्रै दर्ता भएको बताईएको छ । पोखरा ६ का ब्यवसायी दालप्रसाद श्रेष्ठ (मनोज) ले बतास विरुद्ध ठगीको उजुरी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको क्षेत्रमा २ अर्वको भ्यु टावर बनाउने तयारी २ बैशाख २०७६, सोमबार १६:३६

काठमाण्डौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा भ्यु टावर बनाउने तयारी भएको छ । टावर निर्माणको लागि डिजाइन सम्पन्न भई बोलपत्रको तयारी भइरहेको छ । ओली सरकारले दमकको भ्यु टावरलाई संघीय संसद भवन निर्माणजस्तै ‘महत्वपूर्ण..

पुरा पढ्नुहोस् »

बन्दै गरेको पक्की पुल भाँचियो, ५ जना घाइते १ बैशाख २०७६, आईतवार १६:२९

गुल्मी, बैशाख १ । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ । घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत..

पुरा पढ्नुहोस् »