अर्थ/विकास


नेपाली भूमिमा धावा बोल्दै भारतीयले गरे सडक निर्माण ५ जेष्ठ २०७६, आईतवार ०२:१०

दार्चुला, जेठ ५ । दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक..

पुरा पढ्नुहोस् »

जिल्ला मालपाेतका आधा दर्जन कर्मचारी जेल परे ४ जेष्ठ २०७६, शनिबार ११:४६

बर्दिया, जेठ ४ । बर्दिया जिल्ला मालपोत कार्यालयमा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेपनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६..

पुरा पढ्नुहोस् »

घट्यो पेट्रोल, डिजेलको भाउ (कति पुग्यो ?) ४ जेष्ठ २०७६, शनिबार ०१:४६

काठमाण्डौं, जेठ ४ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार २०७६ जेठ ३ गते शुक्रबार राति १२ बजेपछि घटेको मूल्य..

पुरा पढ्नुहोस् »

सात करोड राजस्व हिनामिना गरेर नासु फरार ४ जेष्ठ २०७६, शनिबार ०१:३७

काठमाण्डौं, जेठ ४ । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग..

पुरा पढ्नुहोस् »

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी ३ जेष्ठ २०७६, शुक्रबार ०१:२६

काठमाण्डौं, जेठ ३ । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । यो..

पुरा पढ्नुहोस् »

सांसदले मागे १० करोड १ जेष्ठ २०७६, बुधबार ०२:३९

काठमाण्डौं, जेठ १ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरुले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरुले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब..

पुरा पढ्नुहोस् »

‘को बन्छ करोडपति’ मा राजीव बने पहिलो करोडपति २९ बैशाख २०७६, आईतवार १६:०७

पोखरा, बैशाख २९ । एपिवान टेलिभिजनले आयोजना गरेको को बन्छ करोडपति प्रतियोगितामा राजीव जैन पहिलो करोडपति बनेका छन् । आईतबार भएको प्रशारणबाट उनी पहिलो करोडपति बनेका हुन् । सोधिएका निर्धारित १५ वटा प्रश्नको सही उत्तर दिएर राजीव करोड जित्न सफल भए..

पुरा पढ्नुहोस् »

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी २९ बैशाख २०७६, आईतवार ०७:२४

काठमाण्डौं, बैशाख २९ । नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो । निजामती कर्मचारीले हाल खाइपाइ..

पुरा पढ्नुहोस् »

लेखापालको ४ वटी श्रीमती, सासु र मामाको नाममा ५ करोड अकुत सम्पत्ति २३ बैशाख २०७६, सोमबार १३:५४

काठमाण्डौं, बैशाख २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै यातायात व्यवस्था कार्यालय कोशीका लेखापलविरुद्व विशेष अदालतलमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले ५ करोडभन्दा बढी अकुत सम्बपत्ति कमाएको भन्दै लेखापाल..

पुरा पढ्नुहोस् »

पोखराको भरतपोखरीमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाईने, २० करोड बिनियोजन २३ बैशाख २०७६, सोमबार ०१:२५

पोखरा, बैशाख २३ । पोखरा पर्यटकीय क्षेत्र । हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्ने आवाज उठिरहन्छ । तर हालसम्म औपचारिक रुपमा घोषणा भने भैसकेको छैन । यद्यपी पोखरालाई सबैले पर्यटनको राजधानीकै रुपमा चिन्दछन् ।..

पुरा पढ्नुहोस् »