अर्थ/विकास


तीन लाख घुस सहित समातिए नासु २२ बैशाख २०७६, आईतवार ०२:५९

काठमाण्डौं, बैशाख २२ । मुद्दा मिलाइदिने बहानामा घुस माग्ने एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकलाई तीन लाख..

पुरा पढ्नुहोस् »

आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्) १६ बैशाख २०७६, सोमबार ०२:१७

पोखरा, बैशाख १६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान..

पुरा पढ्नुहोस् »

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकालेको खुलासा १६ बैशाख २०७६, सोमबार ०२:०३

काठमाण्डौं, बैशाख १६ । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३०..

पुरा पढ्नुहोस् »

यती एयरलाईनसले ल्यायाे नयाँ ठुलाे जहाज १४ बैशाख २०७६, शनिबार १०:५५

काठमाण्डौं, बैशाख १४ । यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ । एयरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाण्डौं ल्याएको हो । योसँगै यति एयरलाइन्ससँग ४ वटा एटिआर–७२ जहाज, एउटा एटिआर–४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १०..

पुरा पढ्नुहोस् »

खुलामञ्चमा चल्यो डोजर १४ बैशाख २०७६, शनिबार १०:१३

काठमाण्डौं, बैशाख १४ । खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटरहरुमा डोजर चलाईएको छ । शनिबार जस्ताले बारेर बनाईएका सटरमा डोजर चलाईएको हो । काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतृत्वमा पुगेको टोलिले सबै टहरा भत्काएको छ । सटर..

पुरा पढ्नुहोस् »

सामाजिक सञ्जालमार्फत करोडौँ ठगी, एकजना पक्राउ १४ बैशाख २०७६, शनिबार ०३:०४

काठमाण्डौं, बैशाख १४ । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।..

पुरा पढ्नुहोस् »

एनसेलबाट तत्काल कर नउठाउन सर्वोच्चको आदेश १२ बैशाख २०७६, बिहीबार १३:२५

काठमाण्डौं, बैशाख १२ । सर्वोच्च अदालतको एकल इजलासले एनसेल लाभकर विवादमा पुनस् एक पटक एनसेलकै पक्षमा आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता..

पुरा पढ्नुहोस् »

पोखराबाट लमजुङ जाने बाटो पक्की बन्दै, २६ करोड लाग्ने १२ बैशाख २०७६, बिहीबार ०२:४२

पोखरा, बैशाख १२ । बेगनास–भोर्लेटार सडक स्तरोन्नती थालिएको छ । ट्रयाक खुलेको तीन दशकपछि यो सडकको स्तरोन्नती गर्न लागिएको हो । बेगनासतालबाट तालबेंशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ । तालबेंशीदेखि लमजुङको सीमानासम्मको सडक कालोपत्रे गर्न..

पुरा पढ्नुहोस् »

निल्नु न ओकल्नु चिनियाँ जहाज–एक वर्षमा ६० करोड ६१ लाख घाटा १२ बैशाख २०७६, बिहीबार ०२:०५

काठमाण्डौं, बैशाख १२ । आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् । महालेखा..

पुरा पढ्नुहोस् »

यस्तो छ पैसा कमाउने आइडिया १० बैशाख २०७६, मंगलवार १६:१०

एजेन्सी, बैशाख १० । चीनको अन्लाइन बजार सञ्चालन गर्ने कम्पनी अलीबाबाका प्रमुख ज्याक माले युवकहरूलाई सकेसम्म धेरै घन्टासम्म काम गर्ने सल्लाह दिएका छन् । उनको सल्लाहपछि चीनमा काम र आरामका विषयमा बहस चलेको छ । ज्याकले हप्तामा ६ दिन १२ घन्टाको दरले..

पुरा पढ्नुहोस् »