अर्थ/विकास


सुन अहिलेसम्मकै सबैभन्दा महंगो, अझै बढ्न सक्ने ९ असार २०७६, सोमबार ०२:०२

काठमाण्डौं, असार ९ । सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि गर्छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि यही मूल्यमा कारोबार..

पुरा पढ्नुहोस् »

ठेकेदारको लापरबाहीले ८ करोड स्वाहा, बाढीले बगायो मादी पुल ८ असार २०७६, आईतवार ११:५९

पोखरा, असार ८ । पर्यटकीय गाउँ ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बनाउन ४ बर्षअघि ठेक्का सम्झौता भयो । २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि मृत सञ्जीवनी निर्माण सेवाले ठेक्का पायो । ८ करोड ७ लाखमा ठेक्का..

पुरा पढ्नुहोस् »

रुपाको नीति कार्यक्रम–बाँझो जमिनलाई दोब्बर कर, काठेपोल विस्थापन ८ असार २०७६, आईतवार ०३:२४

रुपाकोट, असार ८ । युवालाई खेती किसानीमा आकर्षित गर्दै कास्कीको रुपा गाउँपालिकाले जग्गा बाँझो राख्नेसँग दोब्बर बढी कर असुल्ने तयारी गरेको छ । आगामी आर्थिक बर्षदेखि खेती गरिएका जमिनमा भन्दा बाँझो जमिनबाट दोब्बर बढी कर उठाईने अध्यक्ष नवराज ओझाले..

पुरा पढ्नुहोस् »

गोविन्दराज जोशीको फाइल अख्तियारबाटै गायव ७ असार २०७६, शनिबार ०३:३३

काठमाण्डौं, असार ७ । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ । अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा..

पुरा पढ्नुहोस् »

सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा बंगला ७ असार २०७६, शनिबार ०३:२१

काठमाण्डौं, असार ७ । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई..

पुरा पढ्नुहोस् »

नक्कली एटीएम कार्ड बनाएर लाखौं चोरी, विदेशी फरार ६ असार २०७६, शुक्रबार १३:१६

काठमाण्डौं, असार ६ । नक्कली एटीएम कार्डको प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डे छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले..

पुरा पढ्नुहोस् »

६ करोड ठगी गरेको आरोपमा एकजना पक्राउ ४ असार २०७६, बुधबार १७:१६

काठमाण्डौं, असार ४ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको बजेट आज, कति आउँदै छ बजेट ? १ असार २०७६, आईतवार ०५:४३

पोखरा, असार १ । सरकारले तयार गरेको मध्यमकालीन खर्च संरचनाले आगामी आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट ३४ अर्व भन्दा बढी हुने प्रक्षेपण गरेको थियो । सोही हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री किरण गुरुङले ३५..

पुरा पढ्नुहोस् »

नेपाल एयरलाइन्स डुबाउन वर्तमान नेतृत्वनै सक्रिय, ७ वटा विमान किन उडाइँदैन ? ३० जेष्ठ २०७६, बिहीबार ०२:५०

काठमाण्डौं, जेठ ३० । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको आन्तरिक उडान धरासयी बनाउन वर्तमान नेतृत्वनै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउण्डेड छन् । दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा..

पुरा पढ्नुहोस् »

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर ३० जेष्ठ २०७६, बिहीबार ०२:३८

सिरहा, जेठ ३० । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला..

पुरा पढ्नुहोस् »