अर्थ/विकास


अख्तियारकै पूर्वप्रमुख आयुक्तलाई अख्तियारले लियो बयान २९ असार २०७६, आईतवार ०३:३४

काठमाण्डौं, असार २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका लागि मर्मत गरिएको सडक २४ घण्टा नबित्दै खाल्डा पर्यो २६ असार २०७६, बिहीबार ११:५८

काठमाण्डौं, असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनमा त्रिभुवन विश्वविद्यालयले मर्मत गरेको सडक २४ घण्टा नबित्दै खाल्डा परेको छ । त्रिविको ६०औं वार्षिकोत्सव समारोह बुधबार टियुभित्र भएको थियो। सो समारोहमा भाग लिन कुलपति तथा..

पुरा पढ्नुहोस् »

लाखको क्षति, हजारको राहत ! २६ असार २०७६, बिहीबार ०३:४४

प्रकाश ढकाल पोखरा, असार २६ । पोखरा २४ कास्कीकोटका प्रेमप्रसाद अधिकारीले तरकारी लगाएको दुईवटा टनेल असिनापानीले कामै नलाग्ने गरी छियाछिया बनाईदियो । टनेलभित्रको साग र टमाटर पनि पुरै नष्ट भयो । हेर्दाहेर्दै ४ लाख रुपैयाँभन्दा बढी क्षति भयो ।..

पुरा पढ्नुहोस् »

नगरपालिकाका दुई कर्मचारी घूससहित पक्राउ २४ असार २०७६, मंगलवार १४:५१

बारा, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बाराको पचरौता नगरपालिकाका दुई कर्मचारीलाई मंगलबार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा योजना शाखाका नायव सुब्बा बद्रीबहादुर थापा र इन्जिनियर..

पुरा पढ्नुहोस् »

१८८ स्थानीय तहमा आर्थिक सहयोग रोक्का हुने २४ असार २०७६, मंगलवार ०२:५९

काठमाण्डौं, असार २४ । देशभरका ७५३ स्थानीय तहमध्ये १८८ स्थानीय तहमा केन्द्र सरकारबाट प्राप्त हुने आर्थिक सहयोग रोक्दा हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट नबनाउने ४९ स्थानीय तहलाई स्पष्टीकरण माग गरेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा निर्माणाधीन केवलकार विरुद्ध सर्वोच्चमा मुद्धा, निर्माण कार्य रोक्न आदेश २२ असार २०७६, आईतवार १५:२३

पोखरा, असार २२ । पोखरामा निर्माणाधीन अन्नपूर्ण केवलकार प्रालिले निजी जग्गामा आफुखुशी स्टेसन खडा गरेपछि पीडितहरु न्याय माग्दै सर्वाेच्च अदालत पुगेका छन् । करिब डेढ वर्षदेखि निर्माणाधीन पोखराको सेदीदेखि सराङकोट जोड्ने साढे २ किलोमिटर लामो..

पुरा पढ्नुहोस् »

असारमा सक्नुपर्ने लुदीखोला पुलको काम ८० प्रतिशत बाँकी २२ असार २०७६, आईतवार ०३:३५

गोरखा, असार २२ । गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुल निर्माणको काम अलपत्र परेको छ । असार मसान्तभित्र सक्नुपर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र परेको हो । गण्डकी प्रदेशको..

पुरा पढ्नुहोस् »

पहिल्यै घर बनाएका भूकम्पपीडितले एकमुष्ट ३ लाख पाउने १७ असार २०७६, मंगलवार १३:१७

काठमाण्डौं, असार १७ । लामो अन्यौलपछि अन्ततः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने..

पुरा पढ्नुहोस् »

स्याङ्जामा खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ १७ असार २०७६, मंगलवार १३:१२

पोखरा, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् । स्याङ्जामा..

पुरा पढ्नुहोस् »

रुपाताल परियोजना–दोश्रो चरणको मुआब्जा निर्धारण १७ असार २०७६, मंगलवार ०३:५५

प्रकाश ढकाल पोखरा, असार १७ । रुपताल संरक्षण एककिृत विकास परियोजना अन्तर्गत बाँध बाध्न आवश्यक पर्ने जग्गाको दोश्रो चरणको मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले साविक रुपाकोट गाविस ९,..

पुरा पढ्नुहोस् »