अर्थ/विकास


जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो ७ श्रावण २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, साउन ७ । उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, इन्जिनियर धमाधम पक्राउ ६ श्रावण २०७६, सोमबार ०३:२७

काठमाण्डौं, साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका..

पुरा पढ्नुहोस् »

गण्डकीको लक्ष्य–१० बर्षमा २ सय किमी रेलमार्ग ६ श्रावण २०७६, सोमबार ०३:०८

प्रकाश ढकाल पोखरा, साउन ६ । गण्डकी प्रदेश सरकारले आउँदो १० बर्षभित्र झण्डै २ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतले नेपालमा रेलमार्ग निर्माणका लागि सघाउने संकेत गरेसँगै केरुङदेखि काठमाण्डौं र काठमाण्डौंदेखि..

पुरा पढ्नुहोस् »

विजयपुर खोलाको डाईभर्सन फेरि बगायो, पोखरा छिर्ने ठूला गाडी बाटैमा रोकिए ५ श्रावण २०७६, आईतवार ०४:२५

पोखरा, साउन ५ । पृथ्वीराजमार्ग अन्तर्गत पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन पुनः बगाएको छ । शनिबार रातीको बाढीले डाईभर्सन बगाउदा मालवाहक गाडी आवागमन बन्द भएको छ । डाइभर्सन भन्दा माथिसम्म बाढी पसेपछि गाडी पोखरा भित्रिन र बाहिरन समस्या..

पुरा पढ्नुहोस् »

सराङकोटको केवलकार निर्माणमा विवाद, मुआब्जा नपाएसम्म काम रोक्ने स्थानीयको अडान ५ श्रावण २०७६, आईतवार ०२:१३

पोखरा, साउन ५ । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर..

पुरा पढ्नुहोस् »

कालोपत्रे गरेको एक महिनामै उप्कियो ४ श्रावण २०७६, शनिबार १५:१३

बागलुङ, साउन ४ । जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको..

पुरा पढ्नुहोस् »

शंकास्पद १४ लाख रकमसहित इन्जिनियरहरु पक्राउ ४ श्रावण २०७६, शनिबार १४:५८

काठमाण्डौं, साउन ४ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित ३ जना कर्मचारी घुस लिएको रकमसहित समातिएका छन् । अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले सिनियर डिभिजन इन्जिनियरप्रकाश अधिकारी, जलस्रोत तथा..

पुरा पढ्नुहोस् »

सडक डिभिजन तनहूँका कम्प्युटर अपरेटर पौने २ लाख घुससहित पक्राउ २ श्रावण २०७६, बिहीबार ११:०१

पोखरा, साउन २ । गण्डकी प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल १ लाख ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनीसँगै वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन् । शाहीलाई कम्प्युटर अपरेटर..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालन हुने २ श्रावण २०७६, बिहीबार ०१:५१

पोखरा, साउन २ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको..

पुरा पढ्नुहोस् »

सरकारले भित्रभित्रै २० अर्ब कर छुट दिएको खुलासा २९ असार २०७६, आईतवार ०३:३९

काठमाण्डौं, असार २९ । सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको..

पुरा पढ्नुहोस् »