अर्थ/विकास


बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने २६ श्रावण २०७६, आईतवार ०९:१३

  काठमाडौं, साउन २६ । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी..

पुरा पढ्नुहोस् »

ह्वासिङ सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:५६

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा..

पुरा पढ्नुहोस् »

इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक नखोल्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:४३

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा..

पुरा पढ्नुहोस् »

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर २६ श्रावण २०७६, आईतवार ०४:०२

काठमाण्डौं, साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस..

पुरा पढ्नुहोस् »

पुलको काम अलपत्र पारेर म्याद थप्दै ठेकेदार २४ श्रावण २०७६, शुक्रबार ०२:१९

काठमाण्डौं, साउन २४ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरदेखि अगैया जोड्ने मोरंगा खोला पुल तीन वर्षदेखि अलपत्र छ । ठेकेदारले समयमा काम नगर्दा पुल अलपत्र परेको हो । पुल नहुँदा बर्खायामको बेला सर्वसाधारणले कष्टपूर्ण यात्रा..

पुरा पढ्नुहोस् »

९ लाख घुससहित पोखराबाट सडकका हाकिम सहित ३ जना पक्राउ २३ श्रावण २०७६, बिहीबार १५:५०

पोखरा, साउन २३ । ठूलो रकम घुस सहित पोखराबाट ३ जना पक्राउ परेका छन् । सडक डिभिजन कार्यालय पोखरामा कार्यरत कार्यालय प्रमुख हरिकुमार पोख्रेल र कार्यालयकै इन्जिनियर पवित्रमणी आचार्यलाई अख्तियार कार्यालय पोखराले ९ लाख घुस रकम सहित रंगेहात पक्राउ..

पुरा पढ्नुहोस् »

एक करोडसम्मका योजनामा डोजर प्रयोगमा प्रतिबन्ध २३ श्रावण २०७६, बिहीबार १५:४१

काठमाण्डौं, साउन २३ । सरकारले एक करोड रुपैयाँसम्मका सरकारी तथा सार्वजनिक आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ । श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहहरुलाई परिपत्र गर्दै..

पुरा पढ्नुहोस् »

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय निकायलाई दिने तयारी २३ श्रावण २०७६, बिहीबार १२:१३

  काठमाडौं, साउन २३ । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डीएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत..

पुरा पढ्नुहोस् »

बाख्रापालक किसानलाई ४० हजार अनुदान २३ श्रावण २०७६, बिहीबार १०:५४

  पोखरा, साउन २३ । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले..

पुरा पढ्नुहोस् »

मुलुकमा दूध उत्पादन बढ्यो, तर मागअनुसार अझै आपूर्ति हुन सकेन २३ श्रावण २०७६, बिहीबार ०५:२४

  काठमाडौं, साउन २३ । मुलुकमा दूध उत्पादन बढे पनि मागअनुसार अझै आपूर्ति हुन नसकेको बताइएको छ । दुग्ध सहकारी संघकाअनुसार विभिन्न १८ सय ७२ सहकारीमार्फत् दूध उत्पादन भइरहेको छ । संघका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दूध उत्पादनमा वृद्धि..

पुरा पढ्नुहोस् »