अर्थ/विकास


मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, भाडा बढेकोमा स्थानीय तह असन्तुष्ट ३ भाद्र २०७६, मंगलवार ०९:२३

  गोरखा, भदौ ३ । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ..

पुरा पढ्नुहोस् »

मेरो घरको शाखा अब पोखरामा, सुन्दर र बलियो घर बनाउन चाहानेलाई डिजाइनदेखि डेकोरेसनको सुविधा २ भाद्र २०७६, सोमबार ०७:०१

  पोखरा, भदौ २ । घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्वारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा पनि सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाट सेवा दिन सुरु..

पुरा पढ्नुहोस् »

फुलबारीमा ‘पोखरा इन्टरनेट’को नयाँ सेवा केन्द्र स्थापना २ भाद्र २०७६, सोमबार ०६:१८

  पोखरा, भदौ २ । इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको कम्पनीले जनाएको छ । पोखरा..

पुरा पढ्नुहोस् »

आइकाओको सम्मेलन आजबाट काठमाडौंमा शुरु २ भाद्र २०७६, सोमबार ०५:५४

  काठमाडौँ, भदौ २ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक..

पुरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स नदिन अर्थ समितिको निर्देशन ३१ श्रावण २०७६, शुक्रबार १३:१५

  काठमाडौं, साउन ३१ । प्रतिनिधिसभाको अर्थ समितिले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) नदिन निर्देशन दिएको छ । समितिले यस विषयमा अध्ययन गर्न नेकपाकी सांसद रामकुमारी झाँक्रीको नेतृत्वमा उपसमिति गठन गरेको..

पुरा पढ्नुहोस् »

एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने ३० श्रावण २०७६, बिहीबार ११:१८

  काठमाडौं, साउन ३० । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम..

पुरा पढ्नुहोस् »

एक वर्षमै साढे ३४ अर्बको सुन भित्रियो २९ श्रावण २०७६, बुधबार ०२:०९

काठमाण्डौं, साउन २९ । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ..

पुरा पढ्नुहोस् »

सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल २८ श्रावण २०७६, मंगलवार ०८:५६

  काठमाडौं, साउन २८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरिबी घटाई आत्मर्निभर र व्यवसायिक बनाउन लघुवित्तको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघुवित्त विषयक..

पुरा पढ्नुहोस् »

भदौदेखि दूधको मूल्य बढ्दै २७ श्रावण २०७६, सोमबार ०२:२८

काठमाण्डौं, साउन २७ । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ..

पुरा पढ्नुहोस् »

१ महिनामै बिग्रिए सभापतिका ११ गाडीः अनियमितताको आशंका २७ श्रावण २०७६, सोमबार ०२:१७

काठमाण्डौं, साउन २७ । संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद्..

पुरा पढ्नुहोस् »