अर्थ/विकास


शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने २१ भाद्र २०७६, शनिबार १२:४१

  काठमाडौं, भदौ २१ । नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो । हाल टेलिकमको फोरजी सेवा..

पुरा पढ्नुहोस् »

मित्र मिलन कृषि सहकारीमा पौडेल सर्वसम्मत २१ भाद्र २०७६, शनिबार ११:०९

  पोखरा, २१ भदौ । पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न २१ भाद्र २०७६, शनिबार १०:५७

  पोखरा, भदौ २१ । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । पोखराको तेर्सापट्टीमा कार्यालय रहेको उक्त संस्थाले शनिबार आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको हो । साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले..

पुरा पढ्नुहोस् »

निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा गर्न नपाउने! २० भाद्र २०७६, शुक्रबार १४:१९

  काठमाडौँ, भदौ २० । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई..

पुरा पढ्नुहोस् »

चाँडै यातायात क्षेत्रलाई व्यवस्थित गर्छौँ मुख्यमन्त्री गुरुङ १९ भाद्र २०७६, बिहीबार १३:५८

  पोखरा, १९ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई चाडै व्यवस्थित गरिने बताएका छन् । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेशले संघको ऐन पर्खिरहेको उनले बताए । गण्डकी..

पुरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाट दायाँबायाँ हुँदैन : मन्त्री भट्टराई १९ भाद्र २०७६, बिहीबार १२:५५

  काठमाडौं, भदौ १९ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालकै स्थानमा बनाउन सरकार दृढ देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा अब सरकार पछि नहट्ने..

पुरा पढ्नुहोस् »

दशैंमा नयाँ नोटसँगै ‘सुकिला नोट’ पनि बाँडिने, राष्ट्र बैंकद्वारा नयाँ नोट छपाउने गृहकार्य सुरु १९ भाद्र २०७६, बिहीबार १२:२०

  काठमाडौं, भदौ १९ । नेपाल राष्ट्र बैंकले विगतमा झै यस वर्ष पनि दशैंका लागि नयाँ नोट छपाउने गृहकार्य सुरु गरेको छ । दशैं आउन चानचुन एक महिना बाँकी रहँदा राष्ट्र बैंकले गृहकार्य सुरु गरेको हो । कहिले र कति परिमाणमा छपाउने भन्ने टुंगो..

पुरा पढ्नुहोस् »

टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी १६ भाद्र २०७६, सोमबार १२:२०

  काठमाडौं, भदौ १६ । सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो..

पुरा पढ्नुहोस् »

अमले वचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी १६ भाद्र २०७६, सोमबार ००:४२

  पोखरा, भदौ १६ । पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौँथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खेमराज वराल ‘ध्रुब’, सचिवमा एकनारायण..

पुरा पढ्नुहोस् »

एक वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा १६ प्रतिशत वृद्धि १५ भाद्र २०७६, आईतवार १३:२६

  काठमाडौं, भदौ १५ । वैदेशिक रोजगारीमा जाने नेपाली संख्याको घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स गत आर्थिक वर्षमा भन्दा १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।..

पुरा पढ्नुहोस् »