अर्थ/विकास


मुलुकभरका १३ विमानस्थलमात्रै नाफामा ४ आश्विन २०७६, शनिबार ००:२१

  काठमाडौं, असोज ४ । हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारकारुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिएपनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सन्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल..

पुरा पढ्नुहोस् »

असोज १० देखि नयाँ नोट वितरण हुने, एक जनाले १८ हजार ५ सयको मात्रै साट्न पाउने ३ आश्विन २०७६, शुक्रबार ०१:२८

  काठमाडौं, असोज ३ । यसवर्षको दशैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने जानकारी गराएको हो । नयाँ नोट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका..

पुरा पढ्नुहोस् »

पोखरा ट्रेडमलको दशैँ तिहार उपहार योजना सार्वजनिक २ आश्विन २०७६, बिहीबार १५:०८

पोखरा, असोज २ । पोखराको चिप्लेढुंगामा रहेको पोखरा ट्रेडमलले चाडपर्वको किनमेललाई लक्षित गरि ‘दशैँ तिहार उत्सव–२०७६’ घोषणा गरेको छ । ट्रेडमल  व्यवस्थापनले दशैँ तिहारजस्ता चाडको मुखमा घोषणा गरेको यो योजनाको बम्बर उपहारको रुपमा यामाहाको..

पुरा पढ्नुहोस् »

व्यवसायीको गुनासो सुन्न हेल्लो चेम्बर २ आश्विन २०७६, बिहीबार १४:५४

पोखरा, असोज २ । पोखरा चेम्बर अफ कमर्स कास्कीलेउद्योगी र व्यवसायीको गुनासो सुन्नको लागि टोलफ्री नम्बर १६६०६१५२०११सञ्चालनमा ल्याएको छ ।‘संगै अगाडी बढा’ैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोलफ्री नम्बरको गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

नियमित महशुल तिरेका होटललाई ५५ लाख सम्मको विद्युत विल २ आश्विन २०७६, बिहीबार १४:५०

पोखरा,  असोज २ । हरेक महिनाको विद्युत महशुल नियमित रुपमा तिर्दै आएका पोखराका होटललाई नेपाल विद्युत प्राधिकरणले अतिरिक्त रुपमा लाखौं रुपैयाँको विल थमाएको भन्दै पोखराका होटलकर्मीहरुले ज्याजदी नगर्न प्राधिकरणलाई सचेत गराएका छन् । महिनैपिच्छे..

पुरा पढ्नुहोस् »

पोउवा संघको ६५ औँ वार्षिकोत्सवको सन्दर्भमा लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा २ आश्विन २०७६, बिहीबार १४:२९

पोखरा, असोज  २  । लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र..

पुरा पढ्नुहोस् »

राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव १ आश्विन २०७६, बुधबार ११:३५

  काठमाडौं, असोज १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव दिइएको छ । निगमको सुधारका लागि सुझाव दिन गठित समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरण गर्न सुझाव दिएको हो । पूर्वपर्यटन सचिव सुशील..

पुरा पढ्नुहोस् »

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका १ आश्विन २०७६, बुधबार ०१:१२

  काठमाडौं, असोज १ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या..

पुरा पढ्नुहोस् »

लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकियो ३० भाद्र २०७६, सोमबार १०:३६

  म्याग्दी, भदौ ३० । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकिएको छ । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्न..

पुरा पढ्नुहोस् »

विशाल को–अपरेटिभमा पुनः नेम्कूल ३० भाद्र २०७६, सोमबार ००:४३

  पोखरा, भदौ ३० । विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजारको अध्यक्षमा पुन भूवन नेम्कूल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न सहकारीको २०औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि उनको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति..

पुरा पढ्नुहोस् »