अर्थ/विकास


कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले अनुदान नदिने १६ असार २०७६, सोमबार ०४:४३

पोखरा, असार १६ । निर्धारित समयमा गाउँसभा नगरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई सरकारले कुनैपनि अनुदान नदिने भएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा (३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले..

पुरा पढ्नुहोस् »

१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बनाउने सरकारको तयारी १४ असार २०७६, शनिबार ०३:००

काठमाण्डौं, असार १४ । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रेको बजेट ५६ करोड १३ असार २०७६, शुक्रबार ०१:५२

पोखरा, असार १३ । करिब दुई तिहाई रकम चालू खर्च सहित कास्कीको माछापुच्छ«े गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रश्तुत गरेको छ । विहिबार प्रश्तुत ५६ करोड ६१ लाखमध्ये चालू शीर्षकमा मात्रै ३८ करोड १६ लाख रुपैयाँ छ । पूँजीगत तर्फ १८ करोड ४४ लाख छ ।..

पुरा पढ्नुहोस् »

निगमले गण्डकी बोईङ जहाज बेच्दै, ८५ करोड बिक्रि मुल्य १२ असार २०७६, बिहीबार १२:३७

पोखरा, असार १२ । नेपाल वायुसेवा निगमले बोइङ ७५७ जहाज बिक्रि गर्न टेन्डर आहृवान गरेको छ । न्यूनतम ७६ लाख ७६ हजार ७ सय ३० अमेरिकी डलर (करिब ८५ करोड १७ लाख ३३ हजार रुपैयाँ) न्यूनतम बिक्रि मूल्य तोकेर टेन्डर निकालिएको हो । बुधबारदेखि लागु हुने गरी ४५..

पुरा पढ्नुहोस् »

पोखरामा लाइसेन्स बनाई दिने भन्दै घुस लिएको आरोपमा अख्तियारद्धारा चार जनालाई मुद्धा १२ असार २०७६, बिहीबार ०८:३५

पोखरा, असार १२ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र बनाई दिने भन्दै पक्राउ परेकालाई बुधबार विषेश अदालतमा मुद्धा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र गण्डकीमा सवारी चालक अनुमतिपत्र लिनको..

पुरा पढ्नुहोस् »

३५ करोड रुपाको बजेट १२ असार २०७६, बिहीबार ०४:५७

पोखरा, असार १२ । क्षेत्रफलका हिसावले रुपा गाउँपालिका कास्कीकै सबैभन्दा सानो स्थानीय तह हो । साँघुरो भुगोल भएपछि बजेट पनि स्वतः सानै आकारको हुन्छ । रुपाले आगामी आर्थिक बर्षका लागि ३५ करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । अनुमानित बजेटमध्ये..

पुरा पढ्नुहोस् »

शहीद लखनको बजेट ६० करोड–अधिकांश बजेट अवण्डा, साढे ६ करोड तलव भत्तामा १० असार २०७६, मंगलवार १२:१२

पोखरा, असार १० । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षका लागि करिब ६० करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । सोमबार गाउँसभामा ५९ करोड ६२ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । जसमध्ये चालु खर्च तर्फ ३५ करोड १२ लाख र पूँजीगततर्फ २४ करोड ४७..

पुरा पढ्नुहोस् »

मादीको नीति कार्यक्रम–गाउँगाउँमा सडक, कोरीमा केबुलकार १० असार २०७६, मंगलवार ०६:१६

प्रकाश ढकाल पोखरा, असार १० । मादी गाउँपालिका कास्कीको विकटमध्ये पर्छ । अझै धेरै गाउँहरुमा सडक ट्रयाक समेत पुगेको छैन । गाउँपालिकाले आगामी बर्ष एक गाउँ एक सडक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रश्तुत गर्दै एक..

पुरा पढ्नुहोस् »

अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख १० असार २०७६, मंगलवार ०६:०९

प्रकाश ढकाल पोखरा, असार १० । भोटेकुकुर संरक्षणको बिशेष कार्यक्रम सहित कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड १० लाख रुपैयाँ बजेट प्रश्तुत गरेको छ । चालूतर्फ ४० करोड २० लाख र पूँजीगत तर्फ १७ करोड ९० लाख रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

प्रहरीको रासनभत्ता बढ्यो, कति पुग्यो ? ९ असार २०७६, सोमबार ०२:२८

काठमाण्डौं, असार ९ । पाँच वर्षपछि नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ । सरकारले साउन १ देखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो । सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा ४ अर्ब ६४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । ‘साउनदेखि..

पुरा पढ्नुहोस् »