अर्थ/विकास


पाेखरामा महिलाले नै लुटे सहकारी, साढे ५ लाख सहित प्रहरीले पक्रियो ३ जना १० आश्विन २०७५, बुधबार ११:०३

पोखरा, असोज १० । पोखराको सिर्जनाचोकमा रहेको जनएकता सहकारी लुटेराहरु पक्राउ परेका छन् । कास्की प्रहरीको सक्रियतामा दुई महिला सहित तीनजनालाई पक्राउ गरिएको हो । भदौ ३१ गते भवनको तल्लो तलाको सटर फोडी काउण्टरमा राखेको ९ लाख १४ हजार रुपैयाँ चोरेर..

पुरा पढ्नुहोस् »

पोखराको जनएकता सहकारी लुट्ने पक्राउ १० आश्विन २०७५, बुधबार १०:५०

पोखरा, असोज १० । जनएकता बचत तथा ऋण सहकारी संस्था चोरी गर्ने कमल ठग्गुना पक्राउ परेको छ । वडा प्रहरी कार्यालय बैदामका अनुसार गए राती एक होटेलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । जनएकता सहकारीका सचिव मुक्तिप्रसाद पनेरुले..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को सहकारी लुटपाट, अमरसिंहको भिजनबाट साढे ९ लाख चोरी १० आश्विन २०७५, बुधबार ०१:५६

पोखरा, असोज १० । अमरसिंहचोकस्थित भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख ६० हजार रुपैयाँ चोरी भएको छ । चोरले त्यतिको पैसा र सिसीटिभीको उपकरण लगेको आइतबार मात्रै थाहा भएको थियो । २४ सै घन्टा प्रहरी गस्ती भइरहने उक्त ठाउँको सहकारीको..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »

पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क ८ आश्विन २०७५, सोमबार १३:४१

पोखरा, असोज ८ । पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ–निर्वाचित टोलिले लिए शपथ ८ आश्विन २०७५, सोमबार ०८:४६

पोखरा, असोज ८ । पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् । पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिनुका साथै पदभार सम्हालेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा दामु अधिकारी विजयी, पदाधिकारीमा प्रजु प्यानल (मत सहित) ६ आश्विन २०७५, शनिबार १५:१६

पोखरा, असोज ६ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मतान्तरले पराजीत गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ । औपचारिक..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघको चुनाब चल्दै, कसले जित्ला ? ६ आश्विन २०७५, शनिबार ०१:४९

पोखरा, असोज ६ । पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशन जारी छ । शुक्रबार देखी शुरु भएको अधिवेशन अन्तरगत आज चुनाब हुदैछ । यो चुनाबबाट २ बर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचन विहान ८ बजे देखी दिउँसो ४ बजे सम्म सञ्चालन हुनेछ । यो बर्षको..

पुरा पढ्नुहोस् »

अर्थमन्त्री खतिवडाको निर्देशन–कर लिन अँध्यारो कोठातिर नजानुस्, सबै कारोबार उज्यालोमा गर्नुहोला ५ आश्विन २०७५, शुक्रबार ०९:०६

पोखरा, असोज ५ । अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताएका छन् । लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साह गर्ने तर प्रतिश्पर्धा नगर्ने उनले बताए । ‘लगानीको नेतृत्व गर्ने तपाईंहरु नै हो । सरकार निजी क्षेत्रसँग..

पुरा पढ्नुहोस् »

अव बाईकलाई ५ लिटरमात्रै पेट्रोल दिईने, देशैभरी पेट्रोलियम पदार्थको अभाव ५ आश्विन २०७५, शुक्रबार ०८:१४

काठमाण्डौं, असोज ५ । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल..

पुरा पढ्नुहोस् »